कुलोमा डुबेर बालकको मृत्यु

ताप्लेजुङ / ताप्लेजुङ श्रीजघां-१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ । हिजो बिहान-११ बजे घरबाट निस्किएका रबिन अबेर सम्म पनि घर नआएपछी खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएकेकाे प्रहरी चौकी सिनामले जनाकारी दिएकाे छ ।


घटनाको बिषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…