घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते हनुभएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी...

नगर अस्पताललाई १५ लाख बढीको सामग्री सहयोग

पथरी / मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पताललाई हेल्पिङ हेण्डको सहयोगमा वर्क फर नेपालका नामक संस्थाले १५ लाख बढीको अस्पतालजन्य अत्याधुनिक सामग्री प्रदान गरेको छ । शुक्रबार नगर अस्पतालमा एक कार्यक्रमका बिच वर्क फर नेपाल र हेल्पिङ हेण्डले नगर प्रमुख दिलिप कुमार राई र अस्पताल इन्चार्ज सावन कुमार मेहेतालाई उक्त सामाग्री हस्तान्तरण गरेको हो...

कर्मचारी संगठनको १२ औं साधारण सभा सम्पन्न

पथरी / पथरीशनिश्चरे कर्मचारी संगठनले आफ्नो १२ औं साधारण सभा सम्पन्न गरेको छ । पर्यटकिय स्थल बेतना सिमसमर क्षेत्र बेलबारीमा पिक्निक सहितको साधारण सभाले ३ जना सहकारीकर्मी र ५ सहकारीलाई सम्मान गरेको छ । कार्यक्रमको उद्धघाटन गर्दै पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले सहकारी र सहकारी कर्मचारी संगठन संग जुसुकै बेला पनि सहकार्य दिन र लिन तयार रहेक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियो वालुवा

काठमाडौँ / नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ । समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिपर वालुवा निःशुल्क ढुवानी गर्न लागेको हो । फ...

‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक

मुग्लिन / सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ । सोमबार दिउँसो २ बज्न लागेको थियो । बैठक कक्षमा राष्ट्रिय धुन बज्दा सबै आ आफ्नो आसनबाट उठ्नुभयो । यसपछि बैठक प्रारम्भ भयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीताकुमारी गुरुङले सं...

राम जानकी बृद्ध आश्रमका बा-आमालाई न्यानो कपडा वितरण

इटहरी / सुनसरी स्थित इटहरी १६ मा रहेको श्री राम जानकी बृद्भ आश्रमका बा-आमालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीय युवा निकेश खतिवडाको पहलमा १२ जनालाइ न्यानो कपडा बितरण गरिएको हो । उनीहरूलाई बर्को, टोपी, मखलर लगायत वितरण गरिएको समाजसेवी युवा निकेश खतिवडाले जानकारी दिए । जाडोले पीडित बा-आमाको सेवा गर्न पाउँदा खुसी र आनन्द महसुस भएको खतिवडाले बताए...

झापाका दुई पालिकामा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

झापा / झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएका हुन् । नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्द...

३६ बर्ष देखी साङ्गलोमा बाँधिएका इटहरीका डिकबहादुरकाे उद्धार

इटहरी / सुनसरीकाे इटहरी २० बाट ३६ बर्ष देखी साङ्गलोमा बाँधिएका व्याक्तिकाे उद्धार गरिएकाे छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहितकाे टाेलिले साङ्गलोमा बाँधिएर कष्टकर जीवन बिताउँदै आएका तरहराका डिकबहादुर खड्काको उद्धार गरेका हुन् । इटहरी २० तरहराका खड्का २०३६ सालदेखि मृगी रोगको शिकार भएका थिए । उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य ...

गर्भवतीका घरमा निमन्त्रणा

जुम्ला / चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’वितरण कार्य शुरु गरेको छ । नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्यचौकी तथा अस्पतालमा आउन भन्दै गर्भवतीलाई निमन्त्रणा कार्ड दिनथालेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिनुभयो । गर्भवतीलाई नियमानुसार चारपटक गर्भ जाँ...

सोसियल रिकन्सट्रक्सन फाउन्डेसन द्वारा कपडा बितरण

इटहरी / आँखा सिबिर ,कान सिबिर,सस्कृतिक कार्यक्रम गरि माया घर नेपाललाई सहयोग तथा सरसफाई कार्यक्रम गर्दै आएको सोसियल रिकन्सट्रक्सन फाउन्डेसनकोले टाेपि तथा ओडने बितरण गरेकाे छ । जाडाे बाट पिडित हाँसपाेसा र मुसरि टाेलका २५ जनालाइ न्यानाे टाेपि तथा ओडने वितरण गरिएकाे फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताए । अध्यक्ष निरौला र युवा समाजसेवि निकेश खतिवडाक...