राहतका लागि बेलबारीले छुटयायो १५ लाख, एकद्धार नभए राहत सामाग्री खोसिने

बेलबारी / मोरङको बेलबारी नगरपालिकाले राहत वितरण गर्नका लागि १५ लाख सहितको विपद ब्यबस्थापन कोषको स्थपना गरेको छ । बुधवार बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको पहिलो वैठकले उक्त निर्णय गरेको हो । बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोष एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको...

इन्द्रपुर जेसीजद्वारा सुन्दरहरैंचा नगरपालिकाकाे आव्हानमा राहत बितरण

सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाको सर्बपक्षिय बैठक बाट एकद्वार प्रणाली द्वारा मात्र राहत बितरण गर्ने निर्णय भए लगत्तै इन्द्रपुर जेसीजका युवाहरूले राहत लिएर नगरपालिका पुगेका छन । नगर बिपद ब्यवस्थापन संयन्त्रका सदस्य समेत रहेका इन्द्रपुर जेसीज बर्ष २०२० का अध्यक्ष जेसी गणेशप्रसाद भट्टराईले सहयोगी ब्यक्ति, सङ्घ संस्था लगायतले स्थानीय सरकार सँ...

अपडेट : एम्बुलेन्सले स्कुटरलाइ ठक्कर दिदा स्कुटरमा सवार नर्स रत्ना श्रेष्ठकाे उपचारका क्रममा मृत्यू

इटहरी । मधेशा गाउपालिका ६ घोपालि टोलमा एम्बुलेन्सले स्कुटरलाइ ठक्कर दिदा एक जनाकाे मृत्यू भएकाे छ । पश्चिमबाट आउदै गरेको एम्बुलेन्सले घरबाट निस्कदै गरेको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार नर्स रत्ना श्रेष्ठ गम्भिर घाइते भएकी थिइन्। गम्भिर घाइते  श्रेष्ठकाे उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएक...

राई दम्पति द्वारा विपन्न परिवारलाई राहत प्रदान

इटहरी / विश्व भर फैलिएकाे काेराेना भाइरस(कोभिड–१९)काे संक्रमण फैलन नदिन नेपालमा अहिले लकडाउकाे अवस्था छ । देश भर लकडाउन भएसगै गरिब तथा विपन्न परिवारमा बिहान तथा बेलुकाकाे छाक टार्न समेत कठिन छ । यसै परिस्थितिमा झापा अर्जुनधरा नगरपालिका ११ का विपन्न परिवारलाइ राहत वितरण गरिएकाे छ । नेपालि सेनामा कार्यरत स्थानिय नवीन राई तथा उनकी श्रीमती सुनिता धिमाल...

विदेशबाट आएकाको घरमा रातो चिन्ह

कपिलवस्तु / कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ । गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको हो । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिने त्रासले सावधानी अपनाउँदै बाहिरबाट आएका व्यक्तिको पहिचान गरी उनीहरको घरमा रातो चिन्ह लगाउने कार्य गरिएको विजयनगर गाँउ...

सुनसरीमा एम्बुलेन्सले स्कुटरलाइ दियाे ठक्कर, स्कुटरमा सवार नर्स गम्भिर घाइते

इटहरी । मधेशा गाउपालिका ६ घोपालि टोलमा एम्बुलेन्सले स्कुटरलाइ ठक्कर दिएकाे छ । पश्चिमबाट आउदै गरेको एम्बुलेन्सले घरबाट निस्कदै गरेको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार नर्स गम्भिर घाइते भएकी छिन् । ड्युटी जान हिनेकी ३५ वर्षीया रत्ना श्रेष्ठ गम्भिर घाइतेकाे प्रहरीले बताएकाे छ । एम्बुलेन्स भित्र पनि प्रेसरको बिरामी रहेकाे बताइकाे छ । खुल्ला सडक भए...

तीन सय परिवारमा ज्वरो र रुघाखोकी

मार्तडी / बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताउनुभयो । सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, ...

लकडाउन उल्लंघन गर्दा धरानमा घुँडा टेकाइयो

धरान । कोरोना भाइरस महामारीको त्रासका कारण सरकारले लकडाउन गरेको छ । धरानमा लक डाउन उल्लंघन हुने क्रम बढेपछि प्रहरीले उल्लंघन गर्नेलाई घुँडा टेकाएर हिँडाएको छ । धरानको वडा प्रहरी कार्यालय अगाडि नगर प्रहरी र नेपाल प्रहरीका जवानले दुई व्यक्तिलाई घुँडा टेकाएर हिँडाएका हुन् । भानुचोकमा रहेको प्रहरी कार्यालय अगाडि घुँडा टेकाएर हिँड्न लगाएको भिडियो साम...

बेलबारीका समाजसेवी र संस्थाले बाँडे गाँउगाँउका बिपन्नलाई राहत

बेलबारी । बेलबारी नगरपालिकाको वडा नम्बर ५ र ६ का अति बिपन्न ऋषिदेब समुदायका ७० परिवारलाई बेलबारीका संघसंस्था र समाजसेवीहरुले संयुत्त रुपमा राहत बितरण गरेका छन । मंगलबार बेलबारी १ मा रहेको बेलबारी बहुउद्धेश्यीय सहकारी संस्था,सयपत्री मल्टिप्रपोज कम्पनी,बेलबारीका समाजसेवी प्रतापकुमार थापा,माधवराज थापा,गोपाल सुवेदी,डा.प्रभाष थापा लगायतले बिपन्न परिवारल...

सुन्दरहरैंचा १० वडा कार्यालयबाट राहत सामाग्री वितरण 

सुन्दरहरैंचा /     माेरङकाे सुन्दरहरैंचा नगरपालिका स्थित वडा कार्यालय १० ले लगडाउनकाे समयमा समस्यामा परेर अभावमा रहेका अति गरिव घर परिवारका लागि राहत सामग्री वितरण शुरु गरेकाे छ ।     मंगरवार दिउँसो सम्ममा वडाकाे विपत व्यवस्थापन मार्फत पहिलो चरणमा ४ सय २० घरका लागि राहत समाग्री वितरण गरिएकाे वडाध्यक्ष राजेन्द्रबहादुर थापा राजेशले बताए । उनले वडा...