ट्रकको ठक्करबाट १ जनाको मृत्यु

मोरङ / मोरङको बेलवारी नगरपालिका-११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहान पौने १० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ४० प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुर चालक बेलवारी नगरपालिका-१ का ५५ बर्षीय नर बहादुर खड्का र सोह...

कछुवासहित एक पक्राउ

ललितपुर / कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनसमेतले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा टेकुबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई कछुवासहित पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्र...

१० बर्ष प्रेम सम्बन्ध रहेकी प्रेमिकाले धाेका दिएकाे झाेकमा सप्तकोशीमा हामफाले इटहरीका व्यवसायी

इटहरी / प्रेमिकाले धोका दिएको भन्दै इटहरीका एक व्यवसायीले सप्तकोशी नदिमा हाम फालेका छन् । अन्दाजी ३० वर्षीय राजेश बानियाँले आज साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हाम फालेका हुन् । अपरान्न साढे चार बजे कोशी पुलमा को ३७ प ७ नम्वरको रातो कालो बुलेट र लगाएको जुदा, हेल्मेट, मोटरसाइकको बिलबुक र लाइसन टाइल पासगरेको कागज सहित कोशि पुलबाट हाप फालेको...

अगुल्टोले टाँउकोमा हिर्काउदा महिलाको मृत्यु

धनकुटा / धनकुटा छथरजोरपाटी-३ लामोगरा बस्ने २९ बर्षीया पवित्रा राईको आफ्नै साथीको कुटाइबाट मृत्यु भएको छ । शनिवार बेलुका ७ बजे सोही स्थानकी २८ बर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईको सामान्य बिबाद हुदा निर्मलाले पवित्रालाई एक्कासी अगुल्टोले टाँउको र मुखमा हिर्काउदा शक्त घाईते भएकी थिइन् । घाईतेकाे जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मंगलबार बि...

इटहरीमा घरको रेलिङबाट खसेर ६ बर्षिय सृष्टिको मृत्यु

इटहरी / इटहरीमा घरको रेलिङबाट खसेर बालिकाको मृत्यु भएकाे छ । इटहरीका कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टि सिटौलाको मृत्यु भएको हो । साथीहरु सँग खेल्ने क्रममा सृष्टि घरको रेलिङबाट झरेको थिईन । लडेर घाईते भएकी उनको आईसियुमा उपचारको क्रममा मृत्यु भएको बताइएकाे छ ।

महिना दिनदेखि किशोरी बेखबर

बागलुङ / गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् । सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् । आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बेपत्ता किशोरीको खोजीमा सघाउन सबैमा आग्रह गरेका छन् । “पुस २...

विद्यार्थीद्वारा धरानका विभिन्न स्थानमा जेब्रा क्रस निर्माण

धरान / सुनसरीकाे धरानमा कोसिस समुह नामकाे विद्यार्थीहरूकाे समुहले जेब्रा क्रस निर्माण गरेकाे छ । धरानका विभिन्न स्थानमा उक्त समुहले जेब्रा क्रस निर्माण गरेकाे हाे । धरानकाे विजयपुर स्कूल लगायतका विभिन्न स्थानमा निर्माण गरिएकाे समुहका अध्यक्ष प्रथम अग्रवालले जानकारी दिए । सडक प्रयाेग गर्ने यात्रुकाे समस्यलाइ ध्यानमा राखेर जेब्रा क्रस निर्माण गरेक...

आगलागीबाट ३४ लाख बढीको क्षति

ईलाम / १ नं. प्रदेशमा आईतवार छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा अन्दाजी ३४ लाख भन्दा बढीको क्षति भएको छ । ईलामको सूर्योदय नगरपालिका-२ शसी क्षेत्रीको घरमा आईतवार बेलुका आगलागी हुँदा अन्दाजी २७ लाख ८ हजार मुल्य बराबरको क्षति भएको छ । बेलुका ७:५० बजे क्षेत्रीको २ तले घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट क्षेत्रीको घरमा रहेको सुन, नगद, ईलेक्ट्रोनिक्स...

झापाको दुर्गा मन्दिरबाट अवैध सामान बरामद

झापा / झापाको मेचीनगर नगरपालिका-६ दुर्गा मन्दिरबाट प्रहरीले अन्दाजी १ लाख ७५ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । साेमबार विहान साढे ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलले नेपालबाट भातर तर्फ लैजाँदै गरेको १२५ किलो मरीच २०० किलो छगडा र १५ कार्टुन स्याउ बरामद गरेको हो । बरामद गरिएको उक...

संचारकर्मी नबिन गुरुङ सम्मानित

पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा क्रियशील युवा अभियन्ता नबिन गुरुङलाई कस्तुरी एकेडमी इटहरीले आफ्नो २२ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । उनीसँगै सामाजिक, खेलकुद तथा संगीत क्षेत्रका अन्यलाई पनि कस्तुरीले सम्मान गरेको हो । सामाजिक क्षेत्रमा क्रियशील अभियन्ता गुरुङलाई समाजमा उनले पुराएको सामाजिक योगदानको उच्च कदर एवं मुल्यकंन गर्दै सम्मा...