बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी

तम्घास / गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ । नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन । शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ । जसले गर्दा बिरामीहरुलाई निकै समस्या पर्ने गरेको छ । यो समस्या गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले खेप्दै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन...

विराटनगर महानगरपालिका विरुद्ध सुकुम्बासीको आन्दोलन

विराटनगर / सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएको भन्दै विराटनगर महानगरपालिका विरुद्ध सुकुम्बासीहरू आन्दोलित भएका छन् । महानगरले सूचना निकालेर सुनसरी–मोरङ सिचाइ आयोजनाको नहर र अन्य स्थानको सार्वजनिक जग्गामा संरचना बनाएर बसिरहेकाहरूलाई जग्गा खाली गराउन ३५ दिने अल्टिमेटम दिएको थियो । महानगरले पुस २७ गते विर...

सभापोखरी : सरकारी गाडीको दुरुपयोग, ढाकछोप गर्न विज्ञप्ती जारी

संखुवासभा / पटकपटक व्यापारिक प्रयोजनका लागि सरकारी गाडी प्रयोग भएको खबर पाएपछी सोमबार साँझ ७ बजे सभापोखरी १ धुपूमा एउटा सेतो नम्बर प्लेटको गाडी स्थानीयले रोके । यसैको आधारमा स्थानीय भेला भएर को १ झ ५९२ नम्बरको गाडी रोकेका थिए । उक्त गाडी सभापोखरी गाउँपालिकाको थियो । गाडीको पछिल्लो भागमा कुखुराको चल्ला र भुस राखेर सदरमुकाम खाँदबारीबाट सभापोखरी गाउँप...

नगरपालिकाले नउठाएका भन्दै कार्यालयको मुख्य गेटमै युवाहरु थुपारिदिए फोहोर

राजविराज / भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी चौतर्फी सरसफाईको कार्यक्रमलाई तिव्रता दिएपनि सप्तरीको राजविराजमा भने फोहोर व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्र नै दुर्गन्धित बन्न पुगेको छ । नगरपालिका कार्यालयले एक सातादेखि फोहोर नउठाएका कारण बजार क्षेत्र दुर्गन्धित हुन थालेपछि युवाहरु आक्रोशित बनेका छन् । आक्रोशित युवाहरुले आज (मङ्गलवार) बजारमा थुपारि...

बाजुराका दुई गाउँपालिकामा पुगेनन् बैंक

बाजुरा / बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक स्थापना नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न पैदल हिँडेर बूढीनन्दा नगरपालिका जानुपर्ने बाध्यता रहे...

इन्द्रपुर जेसीजकाे अध्यक्षमा भट्टराई

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैचा स्थित इन्द्रपुर जेसीजको वर्ष २०२० को अध्यक्षमा गणेशप्रसाद भट्टराई चयन भएका छन् । इन्द्रपुर जेसीजकाे १८ औं साधारण सभाले उनलाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको हाे । जेसीजकाे कार्यकारिणी उपाध्यक्षमा विनोद भट्टराई , आकाश दुलाल तथा उपाध्यक्षमा समिर बस्नेत, रमेश खतिवडा, तिर्थप्रसाद गुरागाँइ र बबिता दाहाल चयन भएका ...

प्रमुख प्रसासकीय अधिकृत नहुदा सेवाग्राहीलाई सास्ती

पथरी / मोरङको पथरीशनिश्चरेमा कर्मचारी नभएकाले नगरमा सेवालिन आउने सेवा ग्राहीले सास्ती भोग्नु परेको छ । एक हप्ता सम्म पनि नगर धाउदा पनि जेष्ठ नागरिक सदस्यको कार्डमा सही नहुने सेवाग्राही बताउछन । रहरले काम गरौ, हासेर सेवा गरौ भनेर कार्यकक्ष अगाडी भए पनि सेवाग्राहि भने कर्मचारीलाई सराप्दै जाने गरेका छन । प्रमुख प्रसासकृय अधिकृत अम्बिका प्रसाद धमलालाई ...

डिभी परे पछि वडाध्यक्ष अमेरिकामा पलायन

हेटौँडा / मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक...

विद्यार्थी पढाउँदै नगर प्रमुख

जाजरकोट / भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुट्नुभएका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आउनुभएको छ । विद्यालय अनुगमण तथा निरीक्षणमा दैनिक जाने नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेर्नुहुन्न, विद्यार्थीको सिकाइ उपलब्धि बुझ्न विद्यार्थी पढाउने काम समेत गदै आउनुभएको छ । नगर प्...

कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

घोडाघोडी / कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् । पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडक...