बेलबारी जेसिजले दियो १५ क्विन्टल चामल

बेलबारी । बेलबारी नगरपालिकाले सञ्चालन गरेको बिपद राहत ब्यबस्थापन कोषमा बेलबारी जेसिजले ५० हजार मुल्य बराबरको १५ क्विन्टल चामल हस्तान्तरण गरेको छ । शुक्रबार बेलबारी नगरपालिकामा आयोजित हस्तान्तरण कार्यक्रममा बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई सो चामल हस्तान्तरण गरेका हुन । कार्यक्रममा मेयर सुवेदील...

विपन्नलाई प्रतिघरधुरी २५ केजी चामल दिने वराहक्षेत्र नगरपालिकाको निर्णय

वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको कार्यपालिका बैठकले दैनिक ज्यालादारी विपन्न श्रमिकलाई राहत वितरण गर्ने मापदण्ड तयार गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले ५ जना परिवारको संख्या भएको घरधुरीलाई चामल २० केजी, दाल १ केजी, खाने तेल १ लिटर, नुन १ केजी, साबुन १ डल्ला दिने निर्णय गरेको छ । यस्तै ५ जनाभन्दा बढी परिवार भएको घर धुरीलाई चामल २५ क...

जोखिम मोलेर बिरामीलाई घरैमा सेवा दिँदै छथर गाउँपालिका अध्यक्ष

तेह्रथुम / बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरका कारण देश संक्रमण अबश्था रहेको बेला नागरिकहरुलाई सेवा लिन मुस्कील बन्दै आएको छ । सरकारले लगाएको लकडाउनको अबश्थामा बिरामीलाई स्वास्थ्य संस्थामा सम्म पुग्न पनी जोखीम बनेको छ । गाउँमा नागरिक बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था सम्म पुग्न भाईरसका कारण लगाइएको लकडाउने अझ मुस्कील बन्दै आएको छ । नागरिक...

गलत रिपोर्टका कारण विजयको मृत्यु, कारवाही र क्षतिपूर्ति माग

कलैया / नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी परिवारजनले दोषीलाई कडा कारवाही र पीडितजनलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् । यही चैत १५ गते समान...

भारतबाट आएका ३ जनाको स्वाब रिपोट नेगेटिभ

पाँचथर / भारतबाट फर्किएका जिल्ला अस्पताल पाँचथरको आइशोलेनशन कक्षमा राखिएका तीन जना विरामीको स्वाव रिपोर्ट नेगेटिभ आएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिहिबार रिपोट सार्वजनिक गर्दे उक्त स्वाब रिपोट नेगेभटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताउनुभयो । भारत बाट आएका उनीहरु फिदिम नगरपालिका ४ का २ म...

भाइले चिर्पटले हिर्काउँदा दाजुको मृत्यु

दाङ । दाङमा भाइले चिर्पटले हिर्काउँदा दाजुको मृत्यु भएको छ । २७ वर्षीय भाइ जसराम कामीले राजपुर गाउँपालिका १ रसरीखोला बस्ने ३२ वर्षीय दाइ प्रेमबहादुर कामीलाई हिर्काउँदा उनको मृत्यु भएको हो । जसराम कामीले मादक पदार्थ सेवन गरी दाइ प्रेमलाई चिर्पट प्रहार गरेका थिए । प्रहारबाट गम्भीर घाइते भएका प्रेमको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहर...

विराटनगरका मेयर पराजुलीले कोरोना कोषलाई दिए बर्षभरिको तलब सुविधा

मोरङ / विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले कोराना कोषलाई एक बर्षभरिको तलब सुबिधा ४ लाख ९० हजार रुपैया दिएका छन ।विराटनगर महानगरपालिकामा बसेको कार्यकारणी बैठकले स्थापना गरेको कोराना कोषलाई मेयर पराजुलीले एक बर्षको तलब र सुबिधा प्रदान गरेका हुन । बर्ष भरिको तलब सुविधा कुल ५ लाख ४० हजार रुपैया मध्ये ५० हजार पहिले नै सिकिस्त विरामी विराटनगरकी उत्त...

ओखलढुङ्गाबाट दुई युवतीको स्वाब परीक्षणका लागि धरान पठाइयो

ओखलढुङ्गा / कोरोनाको आशङ्कामा यहाँका दुई युवतीको स्वाब परीक्षणका लागि धरान पठाइएको छ । भारतबाट जिल्ला फर्किएलगत्तै अस्वस्थ भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएका स्थानीय दुई युवतीमा अचानक ज्वरो र खोकीको समस्या देखिएपछि कोरोनाको सङ्क्रमण जाँच्न उनीहरुको स्वाब धरान पठाइएको हो । गत मङ्गलबारदेखि आइसोलेसनमा राखिएका युवतीको स्वाब सङ्कल...

ताप्लेजुङमा घाँस काट्न हिडेकी १८ बर्षीय युवती मृत फेला

ताप्लेजुङ / ताप्लेजुङमा घाँस काट्न हिडेकी १८ बर्षीय युवती मृत फेला परेकी छन् । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत फेला परेकी हुन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्दै जाने क्रममा आज बिहान पौने १२ बजे उक्त भिर मुनी मृत ...

माछा मार्नेक्रममा पानीमा डुबेर २ जनाको मृत्यु

विराटनगर । उदयपुर र मोरङका २ स्थानमा पानीमा डुबेर मृत्यु भएको छ ।उदयपुरको बेलका नगरपालिका–८ माझीगाउँका ३८ वर्षीय दिलप्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । कोशी किनारामा माछा मार्न गएका माझी आज दिउँसो ३ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिएको छ । यसैगरी मोरङ...