नगरपालिकाद्वारा ५६ जना विद्यार्थी सम्मानित

बनेपा / पनौती नगरपालिकाले शिक्षा शाखाको आयोजनामा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३आँै अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आइतबार ५६ विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । शाखाले गत शैक्षिक सत्रमा एसइई परीक्षा र आरधारभूत तहको २०७५ मा उत्कृष्ट अङ्क ल्याउन सफल पनौती नगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई नगदसहित सम्मान गर...

शान्ति सुरक्षा देखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छुः प्रजिअ खनाल

राजविराज / प्रमुख जिल्ला अधिकारी सुनिल खनालले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सरोकारवालाको राय तथा सल्लाहका आधारमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी भएर आएको तेश्रो दिन शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ खनालले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् । जिल्लामा आफनो स्तर...

‘बेटी पढाऊ, बेटी वचाऊ’का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्

गौशाला । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा वनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए । छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए । ...

हजमा बोरिङ मेसिन भेटिएपछि पानी उत्पादन र बिक्रीमा रोक

विराटनगर / विराटनगर महानगरपालिका – ७ बुद्धमिलन चौकस्थित ‘ऊ जे.के. पानी उद्योग’ ले सेप्mटी टयाङ्गकी (हज) नजिक प्रशोधित पानी उत्पादन गरिने बोरिङ मेसिन राखेको फेला परेपछि तत्काल उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । हज छेउमा प्रशोधित पानी उत्पादन गर्ने बोरिङ मेसिन रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार दिउँसो अनुगमनको ...