सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिने

काठमान्डै / नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको टे«जरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…