रेविज रोगबाट ११ चौपायाको मृत्यु

हुम्ला / सिमकोट गाउँपालिकाका ५ र ६ नम्बर वडामा फैलिएको रेविज रोगबाट ११ चौपायाको मृत्यु भएको छ । दुई सातादेखि फैलिएको उक्त रोगबाट हिजो र आज गरी आठ गधा र तीन चौरीगाईको मृत्यु भएको हो । यहाँस्थित पशुसेवा केन्द्रका सहयोगी जसपाउ राउतले जिल्लामा रेविजको औषधी अभाव रहेकाले दिनप्रतिदिन सो रोग फैलिरहेको बताउनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया