२०७५ साल चैत्र ११ गते : यस्ताे छ आज पूर्वमा सुनचाँदीको भाउ

इटहरी / सातको दाेस्राे दिन साेमबार आज पूर्वमा सुनचाँदीको भाउ स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुन प्रतितोला ६० हजार ९०० सय रुपैयाँमा कारोबार भएकाेमा आज सुनकाे भाउ स्थिर रहेकाे छ । तेजावी सुन को मुल्य ६० हजार ६ सय रहेको छ । त्यस्तै चादीँको मुल्य हिजाे ७ सय ५५ मा काराेबार भएकाेमा आज चाँदीकाे मुल्य यथावत रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया