यमहाकाे नयाँ स्कुटी अायाे बजारमा

unnamed

धरान/यमाहा कम्पनीले  नया स्कुटी बजारमा ल्याएको छ ।  धरानका लागि आधिकारिक विक्रेता गजुरमुखी टूेड एण्ड सर्भिस लिंकले अाइतबार नया स्कुटर रे जेडआर सार्वजनिक गरेको हो ।धरान ८ भोेटेपुलमा रहेको गजुरमुखीमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले रिविन काटेर औपचारिक रुपमा रे जेडआरको लन्च गर्नुभएको हाे।

सोही अवसरमा मिस पूर्वाञ्चल २०१६ की विजेता कृतिका गिरीले स्कुटीमा चढेर गुडाएकी थिइन । कम्पनीले यो स्कुटी बलियो फ्रन्ट मास्क, सीधा रेखाहरु र गतिमा आभाष दिलाउने ग्राफिक्स कोरिएको बताउदै नया मोडले र व्यवहारिकताका साथै सुविधालाई जोड दिएको ठोकुवा गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...