बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजै राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । अब नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ८८ रुपैयाँ हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading…