देव बिकास बैंकको ४४ करोडको हकप्रद माघको पहिलो साता

काठमडौं, २१ पुुस । देव बिकास बैंकले माघको पहिलो साता ४४ करोड रुपैयाँ भन्दा बढीको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।बैंकले दुुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ४४ लाख पाँच हजार चार सय ४० दसमलव ३९ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्न लागेको हो । बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्फत माघ नौ गतेदेखि खुल्ला हुने हकप्रदको बिक्री कार्य फागुन १५ गतेसम्म जारी रहने बैंकले जनाएको छ ।

अधिकृत पुंजी एक अर्ब ९२ करोड रुपैयाँ तथा जारी पुंजी एक अर्ब ३२ करोड १६ लाख ३२ हजार एक सय रुपैयाँ रहेको बैंकको हाल चुक्ता पुंजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्री पश्चात भने बैंकको चुक्ता पुंजी एक अर्ब ३२ करोड १६ लाख ३२ हजार रुपैयाँ पुुग्ने छ ।

 

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया