डिजायरको फेसलिफ्ट भर्जन सार्वजनिक

काठमाण्डाै । सुजुकीका कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले आफ्नो बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन सार्वजनिक गरेको छ । हियरटेक च्यासिस प्ल्याटफर्ममा आधारिट भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको छ तथापी यसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ ।

सुरक्षामा विशेष ध्यान दिइ निर्माण गरिएको कारका सबै भ्यारियण्टमा डुअल एयरब्याथ र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ । कारको बाहिरी सजावत पूर्ण रुपले परिमार्जन गरिएको छ । यसले गर्दा कारलाई आफ्नो श्रेणीकै सर्वाधिक स्टाइलिस लुक्स प्राप्त भएको छ ।

पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो रहेको छ । साथै, कारमा लामो ह्विल बेसको प्रयोग गरिएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दावी छ । कारको उपयोगितामा थप बढावा दिने सोचका साथ यसको बुट स्पेशपनि थप बढाएर ३ सय ७८ लिटर बनाइएको छ ।

 

    Suzuki
S.N Particulars New Dzire
     
A Dimensions  
  Length (mm) 3995
  Width (mm) 1735
  Height (mm) 1515
  Wheelbase (mm) 2450
  Ground Clearance (mm) 163
     
B Engine  
  Engine Type 1.2 Lt VVT K12
  Engine Capacity 1197
  Max power Ps 83 ps @ 6000 rpm
  Max Torque (Nm) 113 @ 4200 rpm
  No. of Cyclinder 4
  Fuel Efficiency (km/Lt) 22
     
C Transmission  
  Type 5MT
     
D Brakes  
  Front Disc
  Back Drum
     
E Steering  
  Steering Type Electric , Rack and Pinion
  Turning Radius (mm) 4.8
     
F Suspension  
  Front Macphersion Strut
  Rear Torsion Beam
     
G Otherws  
  Fuel Tank Capacity (ltrs) 37
  Kerb weight (Kg) 895
  Seating Capacity 5
  Boot Space 378
  Tyre Size 165/80 R14
    185/65 R15

 

तपाईको प्रतिक्रिया

Loading...