घट्यो सुनको मूल्य

काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को भन्दा आज तोलामा एक सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य भने प्रतितोला ८ सय ४५ रुपैयाँ नै कायम छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…