कामना विकास बैंकको सेवामा स्तरोन्नती

सुन्दरहरैंचा / “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक तथा सरल “Mobile Banking V5” सेवा प्रयोगमा ल्याएको छ ।

ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरेको हो । सेवा प्रयोगकर्ताहरुले Biometric login, QR payment, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी,आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामारकमान्तर गर्न, E-SEWA मा जम्मा गर्न, Mobile top up गउगर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Internet Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको सो बैकले जनाएको छ ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैचा-इटहरी सडक जाम : यात्रीलाई सास्ती र सवारी साधन लामबद्व (१९ तस्विरहरू)

भव्य र सभ्य बन्यो अर्ध कुम्भमेला

कामना विकास बैंकको सेवामा स्तरोन्नती

गाेठगाउँमा बसकाे ठकरबाट माेटरसाईकल चालक गम्भिर (तस्विरहरू सहित)

अग्रज पत्रकार भण्डारी ४१ हजार नगद सहित पुरस्कृत

अमेरिकामा दाेस्रो बाल प्रतिभा २०१९ हुने

इटहरीमा ग्राहककाे राेजाई बन्दै ईम्पेरियल, बेङकुईटमा ग्राहककाे बजेट र माग अनुसारकाे सुविधा ( १५ तस्विरहरू सहित)

अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा सुवेदीका कविताहरु

घिमिरेकाे माटाकाे आस्था कविता संग्रह विमाेचन

सुन्दरहरैंचाकाे खाेर्सानेमा अक्सिजन फिट्नेश नेपाल , १ कराेडकाे लगानीमा जिमखाना आयो संचालनमा (३३ तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…