इटहरीमा ग्राहककाे राेजाई बन्दै ईम्पेरियल, बेङकुईटमा ग्राहककाे बजेट र माग अनुसारकाे सुविधा ( १५ तस्विरहरू सहित)

इटहरी / प्रदेश न. १ काे मुख्य व्यापारिक हवका रुपमा तिव्र विकास हुदै गरेको इटहरीमा पछिल्लो समय ठुलाे निजि लगानीमा तारे हाेटल तथा बेङकुईट खाेल्ने तर्फ लगानी कर्ता अाकर्षित भै रहेका छन । त्यसमा पनि अन्तर्राष्ट्रिय चेनका हाेटल व्यवसाय खुल्ने क्रम जारी छ । यसैकाे उदाहरण स्वरुप छाेटाे समयमै ग्राहककाे मुख्य राेजाई वन्दै इटहरीकाे धरान राेडकाे पिपलचाेकमा संचालनमा रहेको ईम्पाेरियल बेङकुईट एण्ड लाउन्जले ग्राहकहरुकाे मन जितेर सफलता तर्फ अघि बढकाे छ ।

विवाह उत्सव , वर्डडे , मिटीङ , पाटी लगायत विविध समाराेहका लागि राम्रो सुविधा र स्वदिलाे खानेकुरकाे व्यवस्था साे ईम्पेरियलमा रहेकाे छ । १ बर्ष अघि देखि सञ्चालनमा अाएकाे उत्त ईम्पेरियल फराकिलो जमिनकाे क्षेत्रफलमा विशेष रुपले शान्त वातावरण अवस्थित छ । ६० जाना लाई स्वदेश मै राेजगारी प्रदान गरिएको ईम्पेरियल प्रदेश १ कै ठुलाे लगानी मध्येमा पर्ने , भुकम्प प्रतिराेधि र हेरि रहुं झै लाग्ने डिजाइनमा निर्माण गरिएको छ । अावश्यकता अनुसार हप्तामा केही दिन विभिन्न कन्सर्टहरु गीत संगित समेत अायाेजना भइरहेको उत्त इम्पेरियललाई व्यापार व्यवसायमा रुचि राख्ने स्थानिय गाेपाल गिरी , अन्जन केसी तथा सन्दिप राईकाे संयुक्त लगानीमा सञ्चालित छ ।

ग्राहककाे माग र चाहाना अनुसारकाे भने जस्तो सुविधा प्रदान गरिने ईम्पेरियलमा वातावरण अनुकुल व्यवस्थित पार्किङ स्थल र अाधुनिक स्तरीय शाैचालय लगायतकाे विविध सुविधा रहेकाे सञ्चालन मध्येका एक गाेपाल गिरिले बताए । उनले महगाे छ भनेर हल्ला र भ्रमकाे पछि लागेर कुनै पनि ग्राहक डराउनु पर्देन महगाे हाईन बरु स्तरीय भएको बताउँदै अाफुसंग भएको रकम सुनाउनु हाेस तेहि अनुसारकाे सेवा सुविधा दिन अाफु र अाफ्नाे ईम्पेरियल तयार रहेकाे जानकारी दिए । उनले ईम्पेरियलमा सिफुड लाई विशेष प्राथमिकतामा राखेकाेले नेपाली , चाईनिज , इन्डियन लगायत अावश्यकता अनुसार ग्राहककाे माग अनुसार खानेकुराकाे परिकार तुरुन्तै तयार गरि सेवा प्रदान गर्ने जानकारी दिए ।

गिरिले १ सय देखि १५ सय क्षमताको ग्राहक अटाउने सुविधा हाल ईम्पेरियलमा रहेकाेले व्यवसायलाई समेत ध्यानमा राखेर अाफ्नाे पहिचान र गुणस्तरलाई कायम राख्दै समयकाे माग र ग्राहककाे हितका लागि अन्य सेवाहरुकाे समेत विस्तार गर्ने याेजना रहेकाे सुनाए ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचा आइडलको सेमिफाइनलमा छानिए १० प्रतिष्पर्धी

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

हाजिरीजवाफ प्रतियोगितामा स्कोलर्स होम प्रथम

सुन्दरहरैंचा राधाकृष्ण रथयात्रामा जे देखियाे… ( १९ तस्विरहरू)

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

ग्राहकको रोजाईमा पूर्वाञ्चल पोलिमर, फेबिकल देखी पेन्ट्स सम्मको स्वदेशी उत्पादन

दाह्री ग्याङ सुन्दरहरैंचाको सहयोग अनिसा सापकोटालाई

तपाईको प्रतिक्रिया

Loading…