पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री

काठमान्डाैं / अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताउनुभएको छ । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकका प्रत्ये...

मेगामा गाभिँदै गण्डकी विकास बैंक

काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतको रोहवरमा आज सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । ...

तिन महिना देखी बन्द एभरेष्ट बैँकको एटिएम, भन्दा २४ x ७ दिन ग्राहक सेवा, कहिल्यै हुँदैन खुल्ला 

इटहरी / पछिल्लो समय खुलेका बग्रेल्ती बैँकहरु र तिनीहरुले चोकैपिच्छे राखेका एटिएम मेसिन हात्तिको देखाउने दाँत सरह भएको छ ।  इटहरीमै सबैभन्दा भिडभाड हुने ठाँउका रुपमा रहेको गोरखा डिर्पाटमेन्ट स्टोरमा रहेको एभरेष्ट बैँकको एटिएम मेसिनले काम नगरेको तिन महिना भइसकेको छ । केहि समयअघि मेसिनमा यसै गरी समस्या आँउदा आक्रोसित भएका एक ग्राहक मेसिनमा टोडफोड समेत...

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिने

काठमान्डै / नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको टे«जरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो...