यस्तो छ नेपालकाे नयाँ १०० को नोट

काठमाडौँ / नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट निकालेको छ । आकार, प्रकार र रङ पहिलेकै तर केही नयाँ चित्र र शब्द राखेर राष्ट्र बैंकले १०० को नयाँ नोट बजारमा पठाएको हो। राष्ट्र बैंकका अनुसार नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ (बुद्ध जन्मस्थल लु...

नेपाल राष्ट्र बैंकले ल्यायो सयको नयाँ नोट

काठमान्डाैं / नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ । यस...