आलु महोत्सव

पोखरा / राम्रो आलु उत्पादन हुने स्थानका रुपमा आफ्नो पहिचान बनाएको हेम्जामा चैत २३ गतेदेखि ३० गतेसम्म ‘साताँैं हेम्जा आलु महोत्सव’ हुने भएको छ । कृषि पर्यटनको विकासमा सहयोग पु¥याउँदै व्यावसायिक कृषिप्रति सर्वसाधारणलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो । कृषिको सबलीकरण, पर्यटन र जैविक विविधताको प्रचारप्रसार गरी कृषि पर्यटन क्षेत्रको रुपमा विकास ग...

धरान सडक महोत्वसमा रु ५० लाख कारोबार

इटहरी, ११ फागुन । होटल एसोसियसन आफ धरानले घुम्न जाऊँ है धरान भन्ने नाराकासाथ सुरु गरेको १२ औँ धरान सडक महोत्सव रु ५० लाखभन्दा बढीको आर्थिक कारोबार गर्दै सम्पन्न भएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष झै यो वर्ष पनि तीन दिने सडक महोत्सव आयोजना गरिएको थियो । आज सम्पन्न महोत्सवलाई कम्तीमा दुई लाख बढीले अवलोकन गरेको एसो...