दश वर्षभित्र देशमै रोजगारीको सिर्जना हुन्छ : मन्त्री जोशी

दश वर्षभित्र देशमै रोजगारीको सिर्जना हुन्छ : मन्त्री जोशी
ललितपुर, २२ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवाहरुलाई देशभित्रै रोजगारीको सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक सयुंक्त समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले विदेशिएका युवाहरुलाई नेपालमै राजेगारीको प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले देशको ठूलो जनशक्ति युवा...

तेइस हजार नौ सय ९२ शिक्षक दरबन्दी आवश्यक

तेइस हजार नौ सय ९२ शिक्षक दरबन्दी आवश्यक
काठमाडौँ, २५ असार । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा दक्ष एवम् शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य भएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत शिक्षा मन्त्रालयको छलफलमा सांसदले उठाउनुभएका प्रश्नको जवाफ आज दिँदै उहाँले सन् २०२२ सम्ममा मुलुकलाई अल्पविकसित राष...

उदयपुरमा नेवारी परिकार प्रवद्र्धन तालिम

उदयपुरमा नेवारी परिकार प्रवद्र्धन तालिम
उदयपुर १२ असार / नेवारी परिकार बनाउने परम्परागत सिपको प्रवद्र्धन गर्नका लागि उदयपुरको बेल्टारबसाहा नगरपालिकामा दुई दिने तालिम दिइएको छ । काठमाडौं लगायत विभिन्न ठूला शहरमा नेवारी परिकारले ट्रेडमार्क नै पाएपनि उदयपुरको ग्रामिण भेगका नेवार समुदायमा यो शिपको अभावदेखिएकोले तालिमको आयोजना गरिएको नेवाःदेय्ःदवु को अध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए । उनका ...

‘इ’ रिक्सा दर्ता खुला

‘इ’ रिक्सा दर्ता खुला
मोरङ १५ जेठ । तेह्र महिनादेखि रोकिएको ‘इ’ रिक्सा दर्ता प्रक्रिया आइतबारदेखि खुला गरिने भएको छ ।  आन्दोलनमा रहेका इ रिक्सा चालक र उपमहानगरपालिकाबीच आज सहमति भएपछि दर्ता सुरु हुने भएको हो । विराटनगर उपमहानगरपालिकामा आज भएको छलफलमा जेठ १३ गतेसम्म खरिद गरेको इ रिक्सालाई विराटनगर स्थायी बसोवास भएका व्यक्तिले आफ्नो कागजपत्रसहित आएमा दर्ता पाउनेछन् । विर...

भारतीय कामदारको भरमा मोरङका इँटा उद्योग

भारतीय कामदारको भरमा मोरङका इँटा उद्योग
मोरङ / मोरङको उर्लाबारीमा रहेको बगाले थापा इँटा उद्योगले वार्षिक १५० देखि २०० भारतीय कामदार ल्याउने गरेको छ । सो उद्योगका व्यवस्थापक मोति बुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हो ।  सो इँटा उद्योगमा काम गर्ने राजकुमारी थारुले एक इँटा बनाएबापत ५० पैसा पारिश्रमिक पाउँछिन् । उनले दैनिक दुई हजार ५०० देखि तीन ह...

युवाविहीन बन्दै गाउँ

युवाविहीन बन्दै गाउँ
मोरङ / एकपछि अर्को गर्दै गाउँका युवा वैदेशिक रोजगारमा हिँडेपछि पूर्वी मोरङको राजघाट गाविसका गाउँटोल युवाविहीन भएको छ । गाउँमा बहुसङ्ख्यक युवा नहुँदा नियन्त्रणमा लिन सकिने आगलागीले राजघाट–६ का नरेन्द्र देवानको परालको माच हेर्दाहेर्दै खरानी पा¥यो । उहाँ भन्नुहुन्छ– “गाउँमा बूढापाका, महिला र केटाकेटी मात्रै छन् । हामी बूढापालाई बारुणयन्त्र र प्रहरी बो...

घरको छत व्यवसायिक तरकारी खेतीको विकल्प बन्दै

घरको छत व्यवसायिक तरकारी खेतीको विकल्प बन्दै
धरान / बढ्दै गएको शहरीकरणसंगै घर निर्माणसमेतमा वृद्धि भएपछि जग्गा अभावका कारण तरकारी खेती गर्न नपपाउनेहरुका लागि समेत घरको छत व्यवसायिक तरकारी खेतीको विकल्प बन्न थालेको छ । बढ्दो सहरीकरणसंगै जग्गा खरिदविक्री गर्नेले जग्गा प्लटिङ्ग गर्दै जाने र त्यसमा घर निर्माण हुदै गएपछि जग्गाको अभावका कारण तरकारी खेती गर्न नपाउनेहरुका लागि धरान ३ माछाभौडीमा रहेका...

रु चालीस करोडको लगानीमा चारतारे होटल

रु चालीस करोडको लगानीमा चारतारे होटल
मोरङ / दुगड ग्रुपले रु ४० करोडको लगानीमा विराटनगरमा पहिलो अत्याधुनिक सेवासुविधासहितको चारतारे होटल सञ्चालनमा ल्याएको छ । विराटनगर–२ बञ्जराचौकमा आठ कट्ठा जग्गामा ५२ कोठाको ह्यारी सन प्यालेस नामको सुविधासम्पन्न होटल एक समारोहबीच मङ्गलबार बेलुका एक अमेरिकी नागरिक माइकल कोबोल्डबाट उद्घाटन भएको छ । उद्घाटनका अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दुगड ग्रु...

ठगी आरोपमा कृषक समूहका तीनजना पक्राउ,अध्यक्षसहित सात फरार

ठगी आरोपमा कृषक समूहका तीनजना पक्राउ,अध्यक्षसहित सात फरार
इलाम / बचत सङ्कलन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–९ मा रहेको हातेमालो कृषक समूहका तीन जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा समूहका उपाध्यक्ष राजु खाम्दाक, कोषाध्यक्ष नेत्रकला पौड्याल र सदस्य चन्द्रकला खतिवडा छन् । सर्वसाधारणलाई समूहको सदस्य बनाई उनीहरूबाट मासिक बचत सङ्कलन गरी रु ६० लाखभन्दा बढी रकम हिनामिना गरेको उनीह...

युवा पलायन रोक्न पशुपालनमा अनुदान

युवा पलायन रोक्न पशुपालनमा अनुदान
मोरङ, ८ फागुन । मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङले मासिक रु एक लाख ४० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएको छ ।  दैनिक युवाहरु वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा चोङवाङले मेहनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने उद्दाहरणको रुपमा आफै प्रस्तुत हुनुभएको छ । विसं २०६७ देखि तीन माउ भैँसीबाट सुरु गर्नुभए...