सिटी एक्सप्रेस चाैंथाे साप्ताहिक विजेताको घोषणा

सिटी एक्सप्रेस चाैंथाे साप्ताहिक विजेताको घोषणा
काठमाडौँ । विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्न मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका चौथो साप्ताहिक विजेताको घोषणा गरेको छ। ‘सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस’ उपहार योजनाबाट हरेक हप्ता १ जना विजेताले ३२ इन्च...

साढे १२ करोड रुपैयाँको लागतमा झापामा एनएमसी डेरी उद्योग

साढे १२ करोड रुपैयाँको लागतमा झापामा एनएमसी डेरी उद्योग
बिर्तामोड । झापाको मेचीनगर–१३ स्थित जोरसिमल नजिकै साढे १२ करोड रुपैयाँको लागतमा एनएमसी डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित डेरी उद्योगको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।सहकारी संस्थाको एकल स्वामित्वमा १२ करोड ६५ रुपैयाँको लगतमा स्थापना भएको डेरी...

उदगमकाे पाचाैँ साधारणसभा – बिद्यार्थी देखि कर्मचारी सम्मलार्इ सम्मान

उदगमकाे पाचाैँ साधारणसभा – बिद्यार्थी देखि कर्मचारी सम्मलार्इ सम्मान
इटहरी / सुनसरीकाे इटहरी स्थित उदगम बचत तथा त्रृण सहकारी संस्थाले शनिवार अाफ्नाे पाचाैँ बार्षिक साधरणसभा सम्पन्न गरेकाे छ । गाेरखा डिर्पाटमेन्ट स्टाेरकाे सभाहलमा सम्पन्न् सहकारीकाे पाचाै साधरण सभामा पूर्वका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाे उपस्थिती रहेकाे थियाे । सहकारीका अध्यक्ष तारा पुलामीकाे सभाध्यक्षमा सम्पन्न कार्यक्रममा लामाे समयदेखी सहक...

आइएमइलाई वेष्ट रेमिटेन्स कम्पनीको अवार्ड

आइएमइलाई वेष्ट रेमिटेन्स कम्पनीको अवार्ड
काठमाडौँ । आइएमइ लिमिटेडलाई वेष्ट रेमिटेन्स कम्पनी २०१६ बाट सम्मानित गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रीय कार्यालय रहेको अन्तर्ष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आइएमइलाई सम्मानित गरेको हो। आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मान ग्रहण गरेका हुन्। कार्यक्रममा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढ...

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

सेयर बजारमा दुई अर्ब बढीको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।  कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दि...

ग्लोबल आईएमई बैंक र इन्टरनेशनल फाईनान्स कर्पोरेसन वीच व्यवसायीक सहयोग सम्बन्धी यस्ताे भयाे कुराकानी

ग्लोबल आईएमई बैंक र  इन्टरनेशनल फाईनान्स कर्पोरेसन वीच व्यवसायीक सहयोग सम्बन्धी यस्ताे भयाे कुराकानी
काठमाण्डाै । ग्लोबल आईएमई बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक श्री मेङ्गेस्तु एलिमह्यु बीच भेटघाट भएको छ । उहाँहरुवीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन वीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो । भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यका...

सेयर बजारमा सामान्य वृद्धि

सेयर बजारमा सामान्य वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा नेप्से परिसूचक सामान्य रुपमा वृद्धि भएको छ ।  लगातार ओरालो लाग्दै आएको बजारमा आज ० दशमलव ३१ अङ्कले वृद्धि भएर एक हजार ६९७ बिन्दुमा पुगेको छ ।  कुल १२९ कम्पनीको १० लाख ६५ हजार ३५१ कित्ता सेयर रु ७० करोड ८० लाख ४२ हजार २९८ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । स्टकका अनुसार बैंकिङ ०.१४, होटल १.४२ र ...

नेपाली बजारमा पनि भारु ५०० र १००० नोट कारोबारमा प्रतिबन्ध

नेपाली बजारमा पनि भारु ५०० र १००० नोट कारोबारमा प्रतिबन्ध
काठमाडौँ । भारतले गएरातिदेखि भारु ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ ।  भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना ...

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो
काठमाडौँ, २३ कात्तिक । धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक आज २४.६३ अङ्कले घटेर एक हजार ७२४ बिन्दुमा आइपुगेको छ । सबै समूहको सेयरमा कमी आएपछि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । कुल १३८ कम्पनीको १० लाख ३८ हजार ५४७ कित्ता सेयर रु ७६ करोड ३७ लाख ९६ हजार ४४७ मूल्...

सिटी एक्सप्रेसको तेस्रो साप्ताहिक विजेता बने यादव

सिटी एक्सप्रेसको तेस्रो साप्ताहिक विजेता बने यादव
काठमाडौँ। सिटी एक्सप्रेसले दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका तेस्रो साप्ताहिक विजेताका रुपमा काशिनन्द यादव घोषित भएका छन्। उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत नेपालमा आफन्तलाई रकम पठाएका थिए। ‘सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टे...