धरानमा धितोपत्र व्यवसायीहरुकाे छलफल

धरान । नेपाल धितो पत्र बोर्डले सर्वसाधारणको लगानीकर्ताहरुको प्रतिनिधिमूलक संघ संस्था, नेपाल स्टक एक्चेन्ज, धितोपत्र व्यवसायीहरु तथा सिडिएसी लगायतका सरोकारवालहरुसँग छलफल शुरु गरेको छ ।  स्थानमा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसहितको टोलीले नेपालका विभिन्न स्थानमा छलफल शुरु गरेसंगै आज धरानमा समेत नेपालको पूजी बजार, धितो पत्रको सुधार तथा विकासका...

छ महिनामा त्रियुगाको आन्तरीक आम्दानी ७४ लाख

सुखिलाल चौधरी, फागुन ७ । उदयपुरको त्रियुगा नगरपालिकाले चालु आवको छ महिनामा ७४ लाख भन्दा बढी आन्तरीक आम्दानी गरेको छ । नगरपालिकाको चालु आवको पुस मसान्त सम्म ७४ लाख ३७ हजार ६ सय ६९ रुपैयाँ २८ पैसा आन्तरीक आम्दानी गरेको हो । नगरपालिकाको वित्तिय विवरण अनुसार चालु आवका लागि १ करोड ३२ लाख ८२ हजार अनुमानित आन्तरीक आयको लक्ष्य गरेपनि बन्द, हडताल, आन्दोलन र...

भारू कमजाेर हुदा डलर अहिले सम्मकै यति महंगाे

काठमाडौं ६ फागुन  । अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९.७७ पैसा तोकेको छ ।अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९.४८ रुपैयाँ पुगेको  छ । बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाण...