भारू कमजाेर हुदा डलर अहिले सम्मकै यति महंगाे

काठमाडौं ६ फागुन  । अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९.७७ पैसा तोकेको छ ।अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९.४८ रुपैयाँ पुगेको  छ । बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाण...