सेयर बजारमा सामान्य सुधार

काठमाडौँ, ७ पुस । लगातार घट्दै आएको सेयर बजारमा आज भने सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको छ । लगातार ओरालो लागेको बजारमा सामान्य वृद्धिको पछाडि नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषयमा भएको सहमतिले काम गरेको बताइएको छ । नेपाल टेलिकमको सेयर मूल्यमा आएको...

द्वन्द्वमा हटेको बैंक पुनः स्थापना

बागलुङ । सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको नेपाल बैंक लिमिटेडको गलकोट शाखा पुनः स्थापना भएको छ । पन्ध्र वर्षदेखि बन्द शाखाले आइतबारदेखि सेवा सञ्चालन गरेको हो । जिल्लाको हरिचौरस्थित बैंकको पुरानो भवन जीर्ण भएकाले तत्कालका लागि भाडाको घरबाट काम थालेको बैंकले बचत सङ्कलन, कर्जा प्रवाह, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विप्रेषण लगायतका सेवा सुरु गरेको...

विश्व बैंकद्वारा पाँच अर्ब ९४ करोड ऋण सहयोग

काठमाडौँ । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप रु पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा हस्ताक्षर गर्नुभयो । स...

ग्लोबल आइएमई बैंक “बेष्ट इन्टरनेट बैंक नेपाल २०१६” द्धारा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” द्वारा “बेष्ट इन्टरनेट बैंक —नेपाल २०१६” अवार्डबाट सम्मानित भएको छ । सिगांपुरमा आयोजना भएको एक विशेष कार्यक्रमका बिच बैंकका अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल ज्यू तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल ज्ञावली ज्यूले ले सो पुरस्कार ग्रहण गर्न...

सेयर बजार तेह्र अङ्कले बढ्यो

काठमाडौँ । लगातार घट्दै आएको धितोपत्र बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार १३.९८ प्रतिशतले बढेको हो । कुल १३८ कम्पनीको छ लाख ६८ हजार ९२५ कित्ता सेयर रु ४९ करोड ३९ लाख ३० हजार ५०५ मूल्यमा खरिद बिक्री भएको छ । ‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज २.८५ प्रतिशतले बढेको छ । आज उत्पादन कम्पनीको बाहेक ...

ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेण्ट बैंक एक्विजिसन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको मिति २०७३÷०८÷२९ मा सम्पन्न विशेष साधारण सभाले लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं.१० मा केन्द्रिय कार्यालय रहेको विगत ७ वर्ष देखि बैंकिङ्ग कारोवार गर्दै आएको रु.१३ करोड चुक्ता पूँजी रहेको प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा म्म्ब् प्रतिबेदनको सिफारिस अनुसार प्यासिफिक डे...

राष्ट्र बैंकबाट साढे ६ अर्ब रकम बैंकहरुमा जाने

काठमाडौं। नेपाल राष्ट्र बैंकले झण्डै साढे ६ अर्ब रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लगानीको रुपमा छाड्ने भएको छ। एक वर्षे मुद्दति खाताका रुपमा विभिन्न वाणिज्य, विकास तथा फाइनान्स कम्पनीहरुमा सो रकम लगानी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। एक सूचना जारी गर्दै उसले वाणिज्य बैंकहरुमा ५ अर्ब १८ करोड ४२ लाख, विकास बैंकहरुलाई ९७ करोड २० लाख ...

साताको सेयर बजारः तीन अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको नेप्से परिस...

मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन : डेपुटी गभर्नर शिवाकोटी

म्याग्दी । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताउनुभएको छ । नेपाल बैँक लिमिटेड म्याग्दी शाखाद्वारा आज सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्न कृषि र विपन्न वर्ग कर्जालाई सरलीकरण गर्ने अभियानमा राष्ट्र बैँक लागिपरे...

सेयर बजारमा कालो धन नियन्त्रण हुने

काठमाडौँ । लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन आस्वा प्रणाली लागू गर्ने तयारी गरेको छ । बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आ...