चैनपुरमा पहिलो पटक एटिएम सेवा

संखुवासभा। चैनपुर बजारमा पहिलो पटक ग्लोवल आइएमई बैकले एटिएम सेवा सुरु गरेको छ । बैक स्थापना भएको दुईबर्ष पछि बैकले स्थानीयको मागलाई ध्यानमा राखेर एटिएम सेवा सुरु गरेको हो । एटिएमबाट दैनिक १ लाखसम्म रकम झिक्न सकिन्छ । कार्यालय समय अघिपछि रकम झिक्न चाहेका ग्राहकले जुनसुकै बेला एटिएम प्रयोग गर्न पाउने बैकका प्रवन्धक संजिव कोइरालाले बताए । बैकले ग्राहक...

इपिएस भाषा परिक्षाको शुल्क ग्लोबल आइएमई बैंकबाट संकलन

काठमाडौँ। ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो । विगतका बर्षमा जस्तै यस वर्षपनि बैंकले इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुब...

कुमारी बैंकले नगद लाभांश वितरण गर्ने

काठमाडौँ, ९ चैत । कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज सम्पन्न १६औँ साधारणसभामा रु दुई करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश सेयर वितरण गर्ने जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पँुजीको २१ प्रतिशत अर्थात् रु ५६ करोड ६८ लाख बराबरको बोनस सेयर स्वीकृत गरेको हो । साधारणसभाले कुमारी बैंकले काष...

नेप्सेमा सामान्य सुधार

काठमाडौँ, ५ चैत । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा सामान्य सुधार आएको छ । यो साता नेप्से २ दशमलव ११ अङ्कले बढेर अन्तिम दिन एक हजार ३५७ दशमलव ३४ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ८१ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका कारोबार भएको छ । जसअनुसार १२ हजार ७५९ कारोबारबाट रु एक अर...

नारी दिवसका अवसरमा यतीको सम्मान

काठमाडौं । यती डेभलपमेण्ट बैङ्कले १ सय ७औं अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न क्षेत्रका क्रियाशील नारीहरूलाई सम्मान गरेको छ । बैङ्कले रेडियो प्रस्तोता लक्ष्मी भुसाल, सञ्चारकर्मी कृष्णा ताम्राकार र आठौं डब्ल्यूबीपीएफ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्समा कास्य पदक विजेता ननिता महर्जनलाई नगद तथा सम्मानपत्रका साथ सम्मान गरेको हो । मङ्गलव...

नेप्सेमा १६ अङ्कले वृद्धि

काठमाडौँ, २१ फागुन । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट रु एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार बराबरका ३३ ला...

एसियाली विकास बैंक नेपालको विकासका परियोजनामा लगानी बढाउँदै

काठमाडौँ, १५ फागुन । एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका विकास निर्माणका परियोजनामा उल्लेख्यमात्रामा लगानी बढाउने भएको छ । सरकार, एडिबी र ती दुवै निकायको समन्वयमा नेपालमा सञ्चालित विकासका परियोजनाका चुनौती र भावी योजनाबारे छलफल गर्न यहाँ आज आयोजित त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो । बैंकले आगामी...

‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ बम्पर उपहार विजेता घोषित, यी भाग्यशाली प्रत्येकले प्राप्त गरे ३२ इन्चकाे एल.इ.डी

फागुन १५, काठमाडौं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले २०७३ सालको दशैँ , तिहार र छठको अवसरमा ल्याएको “सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस् ” योजना अन्र्तगत विजेताका रुपमा महोत्तरी स्थित लक्ष्मिनिया–७ निवासीे श्री सनदिलिप कुमार महतो छनोट हुनु भएको छ । उहाँले साउदी अरव स्थित टेलिमनीबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमा  पठाउनु भएको थियो ।कम...

प्यासिफिक डेभलपमेन्ट एक्वीजिसन गरेपछि ग्लोबलको एकीकृत कारोबार

काठमाडौँ। ग्लोबल आईएमई बैंकले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्टलाई एक्वीजिसन गर एकीकृत कारोबार थालेको छ। आज आइतबारदेखि सुरु भएको एकीकृत कारोबारको गभर्नर डा. चिरञ्जिवि नेपालले उदघाटन गरे। एक्वीजिसन र प्रस्तावित बोनसपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ७ अर्ब २४ करोड पुगेको छ। यसअघि प्यासिफिकको १३ करोड २९ लाख थियो। बैंकको कुल निक...

बैंक र सुचचाँदी व्यवसायका लागि ‘फाइनान्स टास्क फोर्स’

चितवन , २ फागुन । चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ । आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ । यहाँको सुनचाँदी व्य...