सेयर बजारमा सर्किट ब्रेक

काठमाडाँै, १५ चैत । सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ । उच्च वृद्धि भएपछि सेय...

एक अर्ब बढीको सेयर कारोबार

काठमाडौँ, १३ चैत । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ११ ...

चैनपुरमा पहिलो पटक एटिएम सेवा

संखुवासभा। चैनपुर बजारमा पहिलो पटक ग्लोवल आइएमई बैकले एटिएम सेवा सुरु गरेको छ । बैक स्थापना भएको दुईबर्ष पछि बैकले स्थानीयको मागलाई ध्यानमा राखेर एटिएम सेवा सुरु गरेको हो । एटिएमबाट दैनिक १ लाखसम्म रकम झिक्न सकिन्छ । कार्यालय समय अघिपछि रकम झिक्न चाहेका ग्राहकले जुनसुकै बेला एटिएम प्रयोग गर्न पाउने बैकका प्रवन्धक संजिव कोइरालाले बताए । बैकले ग्राहक...

इपिएस भाषा परिक्षाको शुल्क ग्लोबल आइएमई बैंकबाट संकलन

काठमाडौँ। ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो । विगतका बर्षमा जस्तै यस वर्षपनि बैंकले इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुब...

कुमारी बैंकले नगद लाभांश वितरण गर्ने

काठमाडौँ, ९ चैत । कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज सम्पन्न १६औँ साधारणसभामा रु दुई करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश सेयर वितरण गर्ने जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पँुजीको २१ प्रतिशत अर्थात् रु ५६ करोड ६८ लाख बराबरको बोनस सेयर स्वीकृत गरेको हो । साधारणसभाले कुमारी बैंकले काष...

नेप्सेमा सामान्य सुधार

काठमाडौँ, ५ चैत । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा सामान्य सुधार आएको छ । यो साता नेप्से २ दशमलव ११ अङ्कले बढेर अन्तिम दिन एक हजार ३५७ दशमलव ३४ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ८१ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका कारोबार भएको छ । जसअनुसार १२ हजार ७५९ कारोबारबाट रु एक अर...

नारी दिवसका अवसरमा यतीको सम्मान

काठमाडौं । यती डेभलपमेण्ट बैङ्कले १ सय ७औं अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न क्षेत्रका क्रियाशील नारीहरूलाई सम्मान गरेको छ । बैङ्कले रेडियो प्रस्तोता लक्ष्मी भुसाल, सञ्चारकर्मी कृष्णा ताम्राकार र आठौं डब्ल्यूबीपीएफ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्समा कास्य पदक विजेता ननिता महर्जनलाई नगद तथा सम्मानपत्रका साथ सम्मान गरेको हो । मङ्गलव...

नेप्सेमा १६ अङ्कले वृद्धि

काठमाडौँ, २१ फागुन । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट रु एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार बराबरका ३३ ला...

एसियाली विकास बैंक नेपालको विकासका परियोजनामा लगानी बढाउँदै

काठमाडौँ, १५ फागुन । एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका विकास निर्माणका परियोजनामा उल्लेख्यमात्रामा लगानी बढाउने भएको छ । सरकार, एडिबी र ती दुवै निकायको समन्वयमा नेपालमा सञ्चालित विकासका परियोजनाका चुनौती र भावी योजनाबारे छलफल गर्न यहाँ आज आयोजित त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो । बैंकले आगामी...

‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ बम्पर उपहार विजेता घोषित, यी भाग्यशाली प्रत्येकले प्राप्त गरे ३२ इन्चकाे एल.इ.डी

फागुन १५, काठमाडौं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले २०७३ सालको दशैँ , तिहार र छठको अवसरमा ल्याएको “सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस् ” योजना अन्र्तगत विजेताका रुपमा महोत्तरी स्थित लक्ष्मिनिया–७ निवासीे श्री सनदिलिप कुमार महतो छनोट हुनु भएको छ । उहाँले साउदी अरव स्थित टेलिमनीबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमा  पठाउनु भएको थियो ।कम...