राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिने

राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिने
काठमाडौँ, १० फागुन । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । केन्द्रीय बैंकले आज आव २०७३÷७४ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत वित्तीय नीतिले लिएको उत्पादन क्षेत्रलाई प्राथमिकता दिने उल्लेख गरेको छ । वाणिज्य बैंकबाट विपन्न वर्गमा प्रत्यक्ष रुपमा प्रवाह हुने दुई प्रतिशतसम्मको कर्जा...

अल अन्सारी (क्याश एक्स्प्रेस) र सिटी एक्सप्रेस बीच सम्झौता

अल अन्सारी (क्याश एक्स्प्रेस) र सिटी एक्सप्रेस बीच सम्झौता
काठमान्डाैं / अल अन्सारी (क्यास एक्सप्रेस) युएई तथा सिटी एक्सप्रेस मनी ट्रान्सफर विच रकम आदान–प्रदानको सेवा सम्झौता भएकाे छ । २०१७  फेब्रअरी देखि   रकम आदान–प्रदान गर्ने सम्झौता भएकाे हाे ।  याे सम्झाैताले अल अन्सारीको नेपालमा सञ्जाल बिस्तार भएको छ र यस बाट पठार्इएकाे रमक नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट प्राप्त गर्न सकिने कम्पन...

प्यासिफिक डेभलपमेन्ट एक्वीजिसन गरेपछि ग्लोबलको एकीकृत कारोबार

प्यासिफिक डेभलपमेन्ट एक्वीजिसन गरेपछि ग्लोबलको एकीकृत कारोबार
काठमाडौँ। ग्लोबल आईएमई बैंकले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्टलाई एक्वीजिसन गर एकीकृत कारोबार थालेको छ। आज आइतबारदेखि सुरु भएको एकीकृत कारोबारको गभर्नर डा. चिरञ्जिवि नेपालले उदघाटन गरे। एक्वीजिसन र प्रस्तावित बोनसपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ७ अर्ब २४ करोड पुगेको छ। यसअघि प्यासिफिकको १३ करोड २९ लाख थियो। बैंकको कुल निक...

बैंक र सुचचाँदी व्यवसायका लागि ‘फाइनान्स टास्क फोर्स’

बैंक र सुचचाँदी व्यवसायका लागि ‘फाइनान्स टास्क फोर्स’
चितवन , २ फागुन । चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ । आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ । यहाँको सुनचाँदी व्य...

इन्भेष्टमेन्ट बैंकबाट रकम गायब

इन्भेष्टमेन्ट बैंकबाट रकम गायब
धनगढी, १ फागुन । यहाँस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी आज परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विष...

चार दशक पछि चैनपुरमा कृषि बैकिंङ सेवा

चार दशक पछि चैनपुरमा कृषि बैकिंङ सेवा
संखुवासभा,२९ माग। चैनपुरमा रहेको कृषि विकास बैंक उपशाखाले स्थापनाको ४ दशक पछि सिविएस अनलाईन बैंकिङ्ग सेवा सुरु गरेको छ । बैकिङ्ग सेवाको शुक्रबार बैकका प्रमुख कार्यकारी अधिकृत प्रकास सिटौलाले उद्घाटन गरे । सिटौलाले देशको कृषि क्षेत्रमा वित्तिय तथा प्राविधिक सेवा पु¥याउदै आएको बैंकले देशका अग्रस्थानमा ग्राहकलाई कर्जा प्रर्वाहमा उल्लेखनीय भूमिका खेलेक...

नबिल बैंकको एटिएम र कार्डको सेवा अबरुद्ध हुने

नबिल बैंकको एटिएम र कार्डको सेवा अबरुद्ध हुने
काठमाडौँ। नबिल बैंकको अटोमेटिक टेलर मेसिन (एटिएम) र कार्डको सेवा आइतबार राति ९ बजेदेखि सोमबार राति ९ बजेसम्म अबरुद्ध हुने भएको छ। कार्ड म्यानेजमेन्ट सिस्टमलाई अपग्रेड गर्न लागिएकाले सेवा अबरुद्ध हुने बैंकले जनाएको छ। प्लाइन्ट अफ सेल्स (पिओएस) मेसिनको सेवा पनि सो समयमा अबरुद्ध रहने भएको छ। बैंकले संचालन गरिरहेको भिजा तथा मास्टरकार्ड र एससिटी नेटवर्क...

सेञ्चुरी कमर्सियल बैंकको नाफा बढ्यो

सेञ्चुरी कमर्सियल बैंकको नाफा बढ्यो
काठमाडौँ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संचालन मुनाफ्mा ३२ करोड ७४ लाख तथा खुद मुनाफा २२ करोड ३९ लाख रुपैयाँ प्राप्त गरेको छ। खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको हो । चालु आवको दोस्रो त्रैमासमा बैंकको चुक्तापूँजी ३ अर्ब ६८ करोड पुगेको छ भने...

पूर्वाञ्चलमा विश्व बैङ्कको रु २८ करोड अनुदान

पूर्वाञ्चलमा विश्व बैङ्कको रु २८ करोड अनुदान
विराटनगर, २५ माघ । कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ । विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमार्फत किसान कृषि तथ...

साताको नेप्सेमा ७६ अङ्कको वृद्धि

साताको नेप्सेमा ७६ अङ्कको वृद्धि
काठमाडौँ। केही सातादेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता ७६ अङ्कले बढेको देखिएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७२ दशमलव ७५ अङ्कले बढेर अन्तिम दिन एक हजार ३८२ दशमलव ४५ अङ्कमा पुगेको छ । यससाता स्टक एक्सचेन्जमा १५६ कम्पनीको कारोबार भएको छ । जस अनुसार २० हजार ६६० कारोबारबाट रु दुई अर्ब २१ करोड ५३ लाख ७० हजार बराबरका ५९ लाख पाँच हज...