कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने

कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने
काठमाडौँ, ३० असार । नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य गरेको कृषि तथा ऊर्जा क्षेत्रमा थप लगानी तथा अवसर खोज्ने योजनालाई ...

मौद्रिक नीति सार्वजनिक हुँदै

मौद्रिक नीति सार्वजनिक हुँदै
काठमाडौँ, ३० असार । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले अनुमोदन गरेको उक्त नीति आज अपराह्न २ बजे सार्वजनिक गरिने गभर्नर डा चिरञ्जीवी नेपालले बताउनुभयो ।

कृषि विकास बैंकद्वारा रु पाँच करोड कर्जा प्रवाह

कृषि विकास बैंकद्वारा रु पाँच करोड कर्जा प्रवाह
कञ्चनपुर, २५ असार । कृषि विकास बैंक बैंकिङ कार्यालय झलारी कञ्चनपुरले आठ महिनाको अवधिमै १३१ व्यक्तिलाई रु पाँच करोड कर्जा प्रदान गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा पुँजीको व्यवस्था गर्नका लागि बैंकले किसानलाई माछा, कुखुरापालन, केराखेती र पावर ट्रेलर खरिद गर्नका लागि कर्जा प्रदान गरेको हो । सहकारीलाई थोक कर्जा, व्यापार, घरायसी कर्जा...

बैंकिङ एकाधिकार प्रणालीको अन्त्य गर्न माग

बैंकिङ एकाधिकार प्रणालीको अन्त्य गर्न माग
काठमाडौँ । नेपालका अर्थविद्ले बैंकको हितका पक्षमा ऐनकानुन निर्माण गर्नेतर्फ सरकारको ध्यान गएमा मात्र परिवर्तित परिस्थितिमा बैंकले विकास गर्न सक्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले बुधबार आयोजना गरेको ‘प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र हाम्रो सरोकार’ विषयको अन्तक्र्रियामा उहाँहरुले बंैकको विकास भएमा मात्र देशको विकास ह...

दन्दकालका बिस्थापति बैक पुर्नस्थापना नहुँदा सेवाग्राही छिमेकी जिल्ला धाउन बाध्य

दन्दकालका बिस्थापति बैक पुर्नस्थापना नहुँदा सेवाग्राही छिमेकी जिल्ला धाउन बाध्य
तेह्रथुम / दन्दकालमा बिस्थापित भएको तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा रहेको कृषि बिकास बैकको उपशाखा पुर्न स्थापना नहँुदा जिल्ला सदरमुकाम तथा छिमेकी जिल्लामा बैकिङ कारोबार गर्न बाध्य भएका छन । तत्कालिन बिद्रोही पक्षमा रहेको मावबादीको दन्दकालमा बिस्थापित भएको कृषि बिकास बैक पुर्न स्थापना नहँुदा जिल्ला सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटाबाट बैकिङ कारोबर...

राजघाटमा सहकारीसंस्था विधिवत रुपमा एकिकरण

राजघाटमा सहकारीसंस्था विधिवत रुपमा एकिकरण
राजघाट / मोरङको राजघाटमा पहिलो पटक दुईवटा सहकारी संस्थाबिच मंगलवार विधिवत रुपमा एकिकरण गरिएको छ । जीवन ज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान महिला कृषि सहकारी संस्था बिच एकिकरण गरिएको हो । अरनिको उच्च माबि राजघाटको प्राङ्ग्रणमा दुबै सहकारीको बिशेष साधारण सभा गरिएको थियो । बिशेष साधरण सभापछि सहकारी संस्था नाम जीवज ज्योती महिला स...

धरानमा धितोपत्र व्यवसायीहरुकाे छलफल

धरानमा धितोपत्र व्यवसायीहरुकाे छलफल
धरान । नेपाल धितो पत्र बोर्डले सर्वसाधारणको लगानीकर्ताहरुको प्रतिनिधिमूलक संघ संस्था, नेपाल स्टक एक्चेन्ज, धितोपत्र व्यवसायीहरु तथा सिडिएसी लगायतका सरोकारवालहरुसँग छलफल शुरु गरेको छ ।  स्थानमा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसहितको टोलीले नेपालका विभिन्न स्थानमा छलफल शुरु गरेसंगै आज धरानमा समेत नेपालको पूजी बजार, धितो पत्रको सुधार तथा विकासका...

छ महिनामा त्रियुगाको आन्तरीक आम्दानी ७४ लाख

छ महिनामा त्रियुगाको आन्तरीक आम्दानी ७४ लाख
सुखिलाल चौधरी, फागुन ७ । उदयपुरको त्रियुगा नगरपालिकाले चालु आवको छ महिनामा ७४ लाख भन्दा बढी आन्तरीक आम्दानी गरेको छ । नगरपालिकाको चालु आवको पुस मसान्त सम्म ७४ लाख ३७ हजार ६ सय ६९ रुपैयाँ २८ पैसा आन्तरीक आम्दानी गरेको हो । नगरपालिकाको वित्तिय विवरण अनुसार चालु आवका लागि १ करोड ३२ लाख ८२ हजार अनुमानित आन्तरीक आयको लक्ष्य गरेपनि बन्द, हडताल, आन्दोलन र...

भारू कमजाेर हुदा डलर अहिले सम्मकै यति महंगाे

भारू कमजाेर हुदा डलर अहिले सम्मकै यति महंगाे
काठमाडौं ६ फागुन  । अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९.७७ पैसा तोकेको छ ।अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९.४८ रुपैयाँ पुगेको  छ । बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाण...