सहकारीबाट सुत्केरी खर्चदेखि क्रिया खर्चसम्म

कालीकोट/ दर्ता भएको छोटो समयमा ख्याति कमाउन सफल भएको एक सहकारी संस्थाले आफ्ना सदस्यमा राहतका कार्यक्रमको थालनी गरेको छ । जिल्लामा रहेको हिमचुली कृषि सहकारीले आफ्ना सदस्यको हितका लागि थुप्रै राहतका कार्यक्रम लागू गरेको छ । अहिले सात हजार शेयर सदस्य रहेको सो सहकारीमा पाँच हजार ५०० को हाराहारीमा महिला सदस्य रहेका छन् । महिला सदस्यको हितलाई मध्य नजर...

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

पथरी, मोरङ/ नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताउनुभयो । उहाँले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिनुभयो...

अम्बेकाे पाचाैँ बार्षिक साधारणसभा : एक बर्षमा ३१ कराेडबढीकाे काराेबार

इटहरी। सुनसरीकाे इटहरीस्थित अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार पाचाैँ बार्षिक साधरणसभा सम्पन् गरेकाे छ । सहकारीका अध्यक्ष फडिन्द्र मगरकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थापनाकाल देखि सहकारीमा लागेर महत्वपूर्ण याेग्दान पूर्याउने उत्कृस्ट कर्मचारी , लगायत समाजसेविलार्इ सम्मान नगद सहित गरीएकाे थियाे । कार्यक्रममा बर्षाैदेखि इटहरीकाे ...

छोटो अवधिमै रु ४४ लाखको कारोबार

गुल्मी/ गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभासम्म आइपुग्दा रु ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्दै आएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताउनु भएको छ । विसं २०७० मा ३० कृषक मिले...

स्वदेशी उत्पादनको बृद्विमा जोड दिनुपर्दछ–चन्द्रप्रसाद ढकाल

पोखरा । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृदि गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७४ लाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहनुभएका ढकालले उक्त कुरा उल्ल...

आइएमई लाइफ इन्सोरेन्सको प्रथम साधारण सभा सम्पन्न

काठमाण्डाै । आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा मिति २०७४ साल पुुस २६ गते बुधबार लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाडांैमा सम्पन्न भयो ।साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. श्री रामहरी अर्यालज्यूले देशभर प्रधान कार्यालय सहित ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरी...

जुनसुकै बैंकबाट निक्षेप जम्मा गर्न सकिने

काठमाडौँ / नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ । बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको राष्...

आइएमई ग्रुपका अध्यक्षद्वारा बागलुङ महोत्सवलाई सम्बोधन

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई गत शुक्रबार बागलुङमा सम्बोधन गर्नुभएको छ । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवल...

बृद्धाश्रम निर्माणकालागि नेपाल बङग्लादेश बैंकद्वारा अार्थिक सहयाेग

इटहरी । नेपाल बंग्लादेश बैंक लि .इटहरी शाखाले शनिवार माया  घर अन्तरगत बृद्धाश्रम निर्माणकालागि रू ५५ हजार ५५५ काे चेक सहयाेग गरेकाे छ । उक्त सहयाेग रकम बराबरकाे चेक बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले संस्थाका काेषाध्यक्ष शान्ता न्याैपानेलार्इ हस्तानतरण गरेका हुन । इटहरीका महिलाहरूकाे सकृियतामा उक्त सामाजिक संस्था माया घर नेपालले इटहरीकाे वार्...

लक्ष्मी बैंककाे नर्भिक प्रिभिलेज डेविड कार्ड

काठमाण्डाै । लक्ष्मी बैंकले हालै नर्भिक प्रिभिलेज डेविड कार्ड प्रस्तुत गरेको छ । विद्यमानखातावालाहरुले आफ्नो कार्डलाई बैंकले तोकेको न्यूनतम रु. ५००० मौज्दातकायम गरी उक्तप्रिभिलेज कार्ड प्राप्तगर्न सक्नुहुन्छ भने बैंकमाखातानभएकाग्राहकहरुले लक्ष्मी बैंककमाखाताखोली रु २५० माग्रिन इ–बैंकिङ्गप्याकेजको सुविधा सहित सम्पूर्ण इ–बैंकिङ्ग सुविधाको साथप्रिभिले...