ताप्लेजुङमा पनि केटिमएम सिटिको शाखा सञ्चालन

ताप्लेजुङ, २३ साउन । केटिएम सिटिको शाखा तथा सोरुम ताप्लेजुङमा पनि विस्तार भएरको छ । जेन्स तथा लेडिज कपडा विक्रि वितरण गर्दै आएको केटिम सिटिले सर्वसाधरणलाई सहुलियत प्रदान गर्ने उद्धेश्यले ताप्लेजुङमा पनि शाखा सञ्चालनमा ल्याएको हो ।  ताप्लेजुङ सदरमुकाम स्थित विरेन्द्रचौकमा सञ्चालित शाखा तथा सोरुमको सोमबार विशेष कार्यक्रमका विच उद्घाटन गरिएको छ । ...

घरेलु महासङ्घको ९ बुँदे घोषणा जारी

इटहरी । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा केन्द्रिय महिला उद्यमी समितिले साउन २१ र २२ गते धनकुटाको स्थित नाम्जेमा भएको दुई दिने विस्तारित बैठकले गरेका विभिन्न निर्णय सहितको अवधारणालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले राज्य पुनर्सरचना भई सकेको अवस्थामा अव सङ्घीय संरचना मुताविक ब्यपार ब्यवसाय प्रवर्...

रसुवागढीबाट चिनियाँ सामग्री भित्रन शुरु

रसुवा, १८ साउन । शुल्क पुनरावलोकन गरेका कारण आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रन थालेको छ । सामान आयातनिर्यात गर्ने रसुवा जिवजिवेका व्यवसायी धर्म पौडेलका अनुसार चिनियाँ भन्सार प्रतिनिधिले प्रतिटिप एक हजार ५०० यूवान लिँदै आएकोमा लोड व्यवस्थापन गर्न एक्कासि भारी मात्रामा पुनरावलोकन गरी बढाएपछि दुई हप्ता अगाडिदेखि नेपाली व्यापारीले...

कति छ सुनको मूल्य आज ?

काठमाडौं, साउन १७ / नेपाली बजारमा आज  मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । सुन प्रतितोला ५४ हजार ८ यस रुपैयाँ पुगेको छ भने हिजो (सोमबार) सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ...

यस्ताे छ सामसङको दशैं योजना

काठमाडौं, श्रावण १२ / सामसङ इलेक्ट्रोनिक्सले हालै उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग भन्ने योजना प्रस्तुत गरेको छ ।  विभिन्न कारणले गर्दा बिदेशमा रहेका व्यक्ति दशैंजस्तो महान् पर्वमा स्वदेशआई आफ्नो परिवारसँग दशैं मनाउन पाउनुहुन्न भन्ने विचार गरी लामो समयसम्म आफन्तसँग दशैं मनाउन नपाउनुभएका आफन्त स्वयं नै बिदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो ...

सेयर बजार अब पूर्णरुपमा अनलाइनबाटै

काठमाडौँ, २३ असार । नेपाल स्टक एक्चेन्जले आगामी कात्तिक २१ गतेदेखि सम्पूर्ण कारोबार अनलाइन प्रणालीमा घरमै बसी बसी गर्ने व्यवस्था गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएकाे छ ।  आफ्नो कार्यकाल सकेर बिदा हुन लाग्नुभएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले सेयर बजार पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने प्रक्रिया सुरु गरिएको...

बजार अनुगमनका क्रममा सडेका मासु नष्ट

काठमाडौँ, २४ जेठ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विशेष बजार अनुगमनअन्तर्गत आज १०५ व्यावसायिक फर्मको अनुगमन गरेको छ । माछा, मासु क्षेत्रका सात फर्मको अनुगमनमा चारदोबाटोस्थित काठमाडौँ कोल्ड स्टोरबाट २४ किलो र व्यासीस्थित बाराही अजिमा कोल्डस्टोरबाट १९ किलो सडेगलेको मासु नष्ट गरियो । त्यस्तै अनुगमनका क्रममा विकेसा मिट शप देकोचा भ...

यति ब्रुअरीको नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियरहरु नेपाली बजारमा

काठमाडौं । यति ब्रुअरीले आज क्लब ट्वेन्टी–फाइभ, टंगालवुडमा भएको अनावरण कार्यक्रम मार्पmत नेपाली बियरप्रेमीहरु माझ दुई नयाँ बियरहरु प्रस्तुत गरेको छ । यी नयाँ बियरहरुलेनेपाली बियर उपभोक्ताहरुलाई निकै प्रत्येक्षित विकल्प तथा थप आकर्षण प्रदान गर्नेमा कम्पनी विश्वस्त छ । अनावरण सँगै अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, र...

सिमेन्टको मूल्यवृद्धि पुनर्विचार गर्न सङ्घ सहमत

काठमाडौँ, २७ चैत । नेपाली सिमेन्टमा हालै भएको मूल्यवृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक सङ्घ सहमत भएको छ । उद्योग मन्त्रालयमा आज नेपाल सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधिसँगको छलफलमा मन्त्री नवीन्द्रराज जोशीले पुनःनिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले वर्तमान समयमा न्यूनतम मुनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीलाई आग्रह गर्नुभएपछ...

संजयलाइ  सामसुंग ग्यालेक्सी सी ९ प्रो  मोबाइल उपहार

काठमाण्डाै । बिस्व अल्ट्रा पर्वतारोही तथा धाबक संजय पण्डितलाई सुक्रबार सामसुंग नेपालको आधिकारिक बिक्रेता आइ एम एस ग्रुपले करिब ६० हजार नेपाली पर्नेग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार स्वरूप  प्रदान गरेको छ | आइ एम एस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त मोबाइल हस्त्रारन्तरण  गर्नु भएको  हो| सगरमाथा ,मनास्लु सहित बिस्वका चर्चित ११ पर्बत  आरोहण गर्न स...