नामार्जुन जलविद्युत् आयोजनामा छवटा बैंकले लगानी गर्ने

काठमाडौँ / हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनामा जनता बैंकको अगुवाइमा विभिन्न छवटा बैंकले लगानी गर्ने भएका छन् । कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, विभोर विकास बैंक, त्रिवेणी विकास बैंक र काष्ठमण्डप बैंकले संयुक्तरुपमा लगानी गर्...

कोसी ग्यासद्वारा मोरङको हाथीमुडामा अत्याधुनिक ग्यास प्लान्ट जडान

मोरङ / मोरङको हाथीमुडामा रहेको कोसी ग्यास उद्योगले रु ३० करोडको लागतमा अत्याधुनिक मेसिनरी प्रविधिबाट ग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन र बिक्री सुरु गरेको छ । दैनिक आठ घन्टामा १० हजार सिलिन्डर ग्यास भर्ने क्षमता रहेको सो उद्योगमा उक्त प्लान्ट जडानको कारणले ग्यास सिलिन्डरको हाईड्रोलिक गुणस्तर जाँच नियामितरुपमा भइरहेको उद्योगका प्रबन्धक सचित उपाध्...

गुइँठाबाट भात पकाउने कार्यकोे अन्त्य हुने विश्वास

काठमाडौँ /  तराईका कतिपय जिल्लामा गाईबस्तुको गोबरका गुइँठाबाट भात पकाउँदै आइएकामा वन दशक कार्यक्रमले त्यसको अन्त्य गर्ने विश्वास लिइएको छ । ‘एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान’ भन्ने नारालाई सफल पार्न सरकारले वन दशकमा बोटबिरुवा रोपेर वनबाट मानिसको दैनिक आवश्यकता घाँस, दाउरा, जडीबुटीको सहज हुने वन दशक अभियानको विश्वास छ । वन विभागका...

जलविद्युत् कम्पनी र काबेली इनर्जीबीच ऋण सम्झौता

काठमाडौँ / जलविद्युत् लगानी तथा विकास कम्पनी र काबेली इनर्जीबीच काबेली जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियार र काबेली इनर्जीका तर्फबाट सञ्चालक विवेक गुप्ताले हस्ताक्षर गर्नु भयो । काबेलीले निर्माण गर्न लागेको ३७.६ मेगावाट क्षमताको सो...

माथिल्लो कर्णालीको पिडिए, यस्ता छन् विवादित प्रावधान

काठमाडौँ / लगानी बोर्डले सार्वजनिक गर्न अस्वीकार गर्दै आएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पिडिए)मा रहेका केही प्रावधान मुलुकको हित विपरित रहेको पाइएको छ । राष्ट्रिय सूचना आयोगको आदेशअनुसार बोर्डले सोमबार सार्वजनिक गरेको उक्त पिडिए नेपाल सरकार र भारतीय कम्पनीबीच भएको व्यापारिक सम्झौता हो । भारतीय लगानीकर्ता कम्पनी ग्रान्...

बिलन्दुमा २४ किलोवाट क्षमताको लघुजलविद्युतको प्रसारण शुरु

ओखलढुंगा । ओखलढुगांको विलन्दुमा निमार्ण भएको पात्ले चित्रेखोला लघुजलविद्युत आयोजनाले प्रसारण सुरु गरेको छ । करीब १ करोडको लगानीमा सम्पन्न भएको उक्त लघुजलविद्युत आयोजनावाट विलन्दु गाविसका २०४ घरधुरी लाभान्वित भएका छन् । लघुजलविद्युतको उत्पादन क्षमता २४ किलोवाटको भएपनि पहिलो चरणमा १२ किलोवाट मात्र उत्पादन गरिएको बताईएको छ । लाभान्वित घरधुरी संख्या २...

जलविद्युत् आयोजनामा इन्धन र निर्माण सामग्रीको अभाव

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिहेको पाँच जलविद्युत् आयोजना इन्धन अभावका कारण निर्माणमा सोचेजति प्रगति हुन सकेको छैन । भूकम्प र भारतको अघोषित नाकाबन्दीपछि समस्यामा परेका ती आयोजनामा हाल पनि निर्माण सामग्रीको अभाव देखिएको छ भने सरकारले प्रर्याप्त मात्रामा इन्धन उपलब्ध गराउने बताएपनि अवस्थामा उल्लेखनीय सुधार हुन सकेको ...