उपभोक्ताहरूकाे मन जित्दै स्वदेशी उत्पादन ‘न्युट्रील्याक’

बिराटनगर । न्युट्री फुड्स प्रा.लि सोनापुर सुनसरीले ६ महिनादेखि २ बर्ष सम्मका बालबालिकाको लागी न्युट्रील्याकले अाम उपभोक्ताहरूकाे मन जित्न सफल भएकाे छ । अायातित भारतिय लिटाेकाे तुलानामा स्वदेशी उत्पादन न्युट्रील्याकले उपभोक्ताहरूकाे मन जित्न सफल भएकाे हाे । बिश्व खाद्य संगठनबाट समेत मान्यता प्राप्त सो न्युट्रील्याक ४०० ग्राममा उत्पादन गरिएक...

टीसीएलको नयाँ टिभी विराटनगरमा लन्च

विराटनगर / अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै चर्चित टिभी ब्राण्ड टीसीएलले विराटनगरमा दुई वटा आधुनिक टिभी लन्च गरेको छ । नेपालमा आफ्नो प्रभुत्व जमाउन सफल भएको टीसीएलले गुगल एन्ड्रोड ५५ इन्च र ६५ इञ्चको दुईवटा टिभी लन्च गरेको हो । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रालीले विराटनगरमा टीसीएलको क्षेत्रीय डिलर्स मिट २०१९ को आयोजना भएको अवसर...

बालबालिकाका लागी स्वास्थ्यकर लिटो न्युट्रील्याक बजारमा

बिराटनगर । न्युट्री फुड्स प्रा.लि सोनापुर सुनसरीले ६ महिनादेखि २ बर्ष सम्मका बालबालिकाको लागी न्युट्रील्याक बजारमा ल्याएको छ । बिश्व खाद्य संगठनबाट समेत मान्यता प्राप्त सो न्युट्रील्याक ४०० ग्राममा उत्पादन गरिएको छ । २ सय २५ रुपैया मुल्य रहेको सो न्युट्रील्याक बालबालिकाको लागी अत्यान्ते उपयोगी रहेको जनाईएको छ । सुन्तला,स्याउ,आँप,गहुँ र मिक्सड फ्...

माथिल्लो तामाकोशीमा लगानीकर्ताको आकर्षण

काठमाडौँ / माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर कारोवार भएको एक सातामै लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारलाई आधार मान्ने हो भने एउटै कम्पनीको शेयर १२ हजार ४८९ पटक कारोवार भएको छ । कारोवार भएको शेयर सङ्ख्या भने सात लाख २९ हजार २३८ रहेको छ । सो कम्पनीको आजमात्रै रु २३ करोड ४३ लाख चार हजार ५३१ मूल्य ब...

अरुण तेस्रोको पन्ध्र प्रतिशत काम सम्पन्न

सङ्खुवासभा / राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ । उक्त आयोजनामा नेपाली र भारतीय गरी दुई हजार ६५ कामदारले काम गर्दै आएका छन् । आयोजना निर्माणको जिम्मा पाए...

वायो ग्यास विस्तारमा सरकारी असहयोग

माेरङ / सरकारी स्तरबाट पूर्ण सहयोग नहुँदा विराटनगर १४ स्थित श्रीकृष्ण गौ सेवा सदनबाट उत्पादित वायो (गोबर) ग्यास विस्तारमा समस्या भएको छ । गत भदौ ५ गते श्री कृष्ण गौ सेवा सदनबाट उत्पादित वायो ग्यास वितरण प्रक्रियाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेका थिए । त्यतिबेला ३२ घरले सिलिण्डरको विदाई गरेको र वायो ग्यास चलाउन थालेको घोषणा गरिएको थिय...

पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी

हेटौँडा / विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी आएको छ । विद्युत् भार कटौती हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरीद नगरेको तथा सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करीमा कमी आएका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख जगदीशचन्द्र यादवले बताउनुभयो । नेपाल र भारतमा ...

विद्युत्तमा आत्मनिर्भर संखुवासभा

संखुवासभा / पूर्वी पहाडी जिल्ला संखुवासभा विद्युत्तमा आत्मनिर्भर बनेको छ । बर्खाको समयमा आफ्नै जिल्लामा उत्पादन भएको विद्युत्त बढि हुने गर्दछ । र छिमेकी जिल्लाहरुमा समेत दिने गरिएको छ । स्थानीय खोलानालाबाट पेल्ट्रीकसेट, माइक्रो हाइड्रो र हाइड्रोपावर संचालनगरि संखुवासभाली उज्यालोमा बसिरहेका छन् । सभापोखरी गाउँपालिकाको स्वाचीमा पहिलो पटक बिजुली पुग्...

अरुण–३ ड्यामसाइटमा १ वर्ष भित्र विद्युत व्यवस्थापन गरिने

संखुवासभा / संखुवासभाको मकालु गाउँपालिका नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण–३ को ड्यामसाइटमा एक वर्ष भित्र विद्युत व्यवस्थापन गरिने भएको छ । ड्यामसाइट फ्याक्सिन्दामा विद्युत्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको भन्दै विद्युत्त व्यवस्थापन गर्ने तयारी भएको आयोजनाले जनाएको छ । धर्मदेवी नगरपालिकाको तिरतिरे सबस्टेशन माम्लिङ्गबाट ड्यामसाइट फ्याक्स...

विजुली बले संगै खोटाङको सप्तेश्वर–छितापोखरीका गाँउले दंग

खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–५ सप्तेश्वर छितापोखरीमा विजुली वत्ती वलेको छ । हालसम्म अन्धकारमा बस्दै आएका स्थानीयको घरमा बुधबारबाट झिलीमली विजुली वत्ती बलेको हो । सामुदायिक विधुतीकरण र गाउँपालिकाको सहकार्यमा जडान गरिएको विजुली वत्ती गाउँपालिका प्रमुख भुपेन्द्र राईले स्वीच खोलेर उद्घाटन गरेका छन् । सप्तेश्वर छितापोखरी...