पर्यटकको गन्तव्य बन्दै झोलुङ्गे पुल

पर्यटकको गन्तव्य बन्दै झोलुङ्गे पुल
भीमदत्तनगर /  सरकारले महाकाली नदी पारी दोधारा–चाँदनी नगरपालिकाका बासिन्दाको आवागमन सहजताका लागि निर्माण गरेको झोलुङ्गे पुल पछिल्ला वर्षमा पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।  भीमदत्तनगरपालिकाको पिपरिया तथा दोधारा चाँदनीको बीच भएर बग्ने महाकाली नदीमा निर्माण गरिएको एक हजार ४५६ मिटर लम्बाइको उक्त झोलुङ्गे पुल एसियाकै दोस्रो लामो पुल मानिन्छ । यहाँ...

राराका कारण होटल भरिभराउ

राराका कारण होटल भरिभराउ
मुगु  /  रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् ।  रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार...

चिनियाँ पर्यटकको आगमन बढ्दै

चिनियाँ पर्यटकको आगमन बढ्दै
रसुवा (धुन्चे) /  नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार गत चैत महिनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै रसुवागढीबाट नेपाल प्रवेश गरेका हुन् । “दैनिक १०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्,” उहाँले भन्नुभयो । यस्तै चिनियाँ सामान आयात गर्न ...

कोरला नाकामा आन्तरिक पर्यटक बढे

कोरला नाकामा आन्तरिक पर्यटक बढे
बेनी (म्याग्दी) /  चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।  सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न थालेका हुन् । पश्चिमाञ्चल क्षेत्रका व्याप...

अरुण नदीमा पुल निर्माण गर्न एसएमएस अभियान

अरुण नदीमा पुल निर्माण गर्न एसएमएस अभियान
काठमाडौँ, २३ असोज । भोजपुरको उत्तरी षडानन्द नगरपालिकाका जनताले ‘तुम्लिङ्टार–लम्सुवा–दिङला’ जोड्ने मार्गमा अरुण नदीको लम्सुवाघाटमा निर्माणाधीन पुल समयमै निर्माणका लागि दबाबस्वरुप मोबाइल सन्देश (एसएमएस) अभियान सुरु गरेका छन् । नगरवासीले दबाब समिति गठन गरी आज जिल्लाका तीन सांसद ज्ञानेन्द्रबहादुर कार्की, शेरधन राई र कृपाशुर शेर्पालाई एसएमएस गरी ध्या...

‘पाल्पा दरबार सङ्ग्रहालय’ पर्यटक आकर्षणको केन्द्र

‘पाल्पा दरबार सङ्ग्रहालय’ पर्यटक आकर्षणको केन्द्र
पाल्पा /  ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो ।  ‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटकले अवलोकन गर्दै आएको पाल्पा दरबारमा सङ्ग्रहालयका प्र...

पर्यटकीय चहलपहल बढ्यो

पर्यटकीय चहलपहल बढ्यो
काठमाडौँ /  अनुकुल वातावरणले यतिखेर नेपालमा पर्यटकको चहलपहल बढेको छ । पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पनि यो समय विदेशी तथा आन्तरिक पर्यटक पनि घुमफिरमा निक्लिएका छन् ।  सफा र सुन्दर मौसम भएकाले हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिनका लागि विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । पर्यटकीय मौसमसँगै नेपालीको महान चाड दसैँ, तिहा...

भालेश्वर महादेवः रमाइलो गन्तव्यस्थल

भालेश्वर महादेवः रमाइलो गन्तव्यस्थल
काठमाडौँ /  चन्द्रागिरि नगरपालिकास्थित ‘भालेश्वर महादेव’ मन्दिर अहिले धेरैका लागि रमाइलो गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ ।  प्राचीन समयदेखि नै अस्तित्वमा रहेको त्यस क्षेत्रमा अहिले चिटिक्कको महादेव मन्दिर निर्माण गरिएको छ । कुनै बेला देवता तथा राक्षस बीचमा सहकार्य भई भएको समुद्रमन्थनबाट निस्केको कालकूट विषलाई महादेवले सेवन गरी डाह भएपछि त्य...

‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने

‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने
रत्ननगर (चितवन) / नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा रु. एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । “सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ, पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भन्नुभयो – स्थान छनोट भएपछि काम सुरु हुन्छ ।” पर्यटक विभागमार्फत बजेट परिचालन ...

बूढीगण्डकीले पुल बगाएपछि मनास्लु पदमार्ग अवरुद्ध

बूढीगण्डकीले पुल बगाएपछि मनास्लु पदमार्ग अवरुद्ध
गोरखा, १६ जेठ । बूढीगण्डकी नदीमा आएको भेलले मनास्लु पदमार्गअन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन् । नदीको भेलले किनारका दुवैपट्टिको पर्खाल बगाएपछि काठको पुल पनि बगेको हो । भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा य...