माओवादी निकट पर्यटन व्यवसायी एकीकृत हुदै

माओवादी निकट पर्यटन व्यवसायी एकीकृत हुदै
काठमाडौँ, २० माघ । विभिन्न कालखण्डमा टुक्रिएका नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनबीच एकता हुने भएको छ । ती सङ्गठनले भोलि शुक्रबार एकता भेला गरी पर्यटन प्रवद्र्धनका लागि नयाँ कार्ययोजना ल्याउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । व्यवसायीको एकतासँगै पर्यटन क्षेत्रको सुदृढीकरण र प्रवद्र्धनका लागि रणनीतिक कार्यक्रमका स...

‘नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना’

‘नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना’
उर्लाबारी, माघ १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना रहेको बताउनु भएको छ । बुधबार मोरङको होक्लाबारीमा आयोजित श्रीमद्भागवत महापुराणको उद्घाटन गर्दै मन्त्री शाहीले सो कुरा बताउनु भएको हो । मन्त्री शाहीले मन्त्री भएको चार महिना समय मध्ये तीन महिना धार्मिक पर्यटनको विकासका लाग...

सौराहामा फुड फेस्टिबल हुँदै

सौराहामा फुड फेस्टिबल हुँदै
रत्ननगर (चितवन), १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा आइतबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर...

पूर्वलाई पर्यटकीय केन्द्रको रुपमा विकास नया नया योजनाका बनाउदै

पूर्वलाई पर्यटकीय केन्द्रको रुपमा विकास  नया नया योजनाका बनाउदै
धरान, १३ माघ। पर्यटन व्यवसायीहरुले आफ्नो ठाउलाई पर्यटनको केन्द्र बनाउन नया नया योजनाका साथै कामलाइ अगाडि सार्न थालेका छन् । पूर्वलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न धार्मिक पर्यटनको केन्द्र, शाहसिक खेलकुदको केन्द्र तथा साइकिलिङको सहरका रुपमा परिचत गर्न पूर्वका विभिन्न सहरले विभिन्न प्याकेजहरु अगाडि सारेसंगै धनकुटाका पर्यटन व्यवसायी मोहन वान्त...

उत्कृष्ट गन्तव्यमा पुनहिल

उत्कृष्ट गन्तव्यमा पुनहिल
म्याग्दी, ६ माघ । घार गाविस–१ घोरेपानीमा रहेको पुनहिल छुटाउन नहुने उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा छनोट भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित बनेका छन् । लोन्ली प्लानेटले हरेक अङ्ग्रेजी वर्षको सुरुवातसँगै सार्वजनिक गर्ने उत्कष्ट गन्तव्यको सूचीमा नेपालका १० गन्तव्यमा पुनहिल क्षेत्रलाई समेत समावेश गरेको छ । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको प...

प्रदेश नम्बर २ मा पनि पर्यटकका लागि होमस्टे

प्रदेश नम्बर २ मा पनि पर्यटकका लागि होमस्टे
वीरगन्ज, ६ माघ । देशमा पुनः प्रादेशिक सीमाङ्कनको बहस चलिरहेको बेला प्रदेश नम्बर २ अन्तर्गत पर्साको ग्रामीण बस्ती सुवर्णपुर गाविसका स्थानीयवासीले भने आफ्नो ठाउँलाई आर्थिक समृद्धितर्फ डो¥याउन होमस्टे निर्माण गरी आन्तरिक पर्यटकलाई आफूतिर तान्न थालेका छन् । प्राकृतिक सम्पदाले भरिपूर्ण पर्सा वन्यजन्तु आरक्ष घुम्न आउने आन्तरिक पर्यटकका लागि आरक्षभित्र रह...

तारेभिरलाई पर्यटकीय गन्तव्य बनाउन कार्ययोजना ल्याइने

तारेभिरलाई पर्यटकीय गन्तव्य बनाउन कार्ययोजना ल्याइने
काठमाडौँ, १ माघ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एकदिने तेस्रो तारेभिर महोत्सव आज सम्पन्न भएको छ । तारेभिर महोत्सवको आज उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प...

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे
मुस्ताङ, २८ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदर...

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक
म्याग्दी, २७ पुस । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् । सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या ३१ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयका प्रशा...

पुस २८ देखि खिचरा महोत्सव हुने

पुस २८ देखि खिचरा महोत्सव हुने
चितवन, २५ पुुस । थारु संस्कृतिलाई जीवन्त दिन सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि पुस २८ गतेदेखि निर्माणाधीन खैरहनी रङ्गशाला, गौचरनमा खिचरा महोत्सव हुने भएको छ । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले जनाएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा संस्कृति नेपालको पहिच...