‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने

‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने
रत्ननगर (चितवन) / नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा रु. एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । “सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ, पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भन्नुभयो – स्थान छनोट भएपछि काम सुरु हुन्छ ।” पर्यटक विभागमार्फत बजेट परिचालन ...

बूढीगण्डकीले पुल बगाएपछि मनास्लु पदमार्ग अवरुद्ध

बूढीगण्डकीले पुल बगाएपछि मनास्लु पदमार्ग अवरुद्ध
गोरखा, १६ जेठ । बूढीगण्डकी नदीमा आएको भेलले मनास्लु पदमार्गअन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन् । नदीको भेलले किनारका दुवैपट्टिको पर्खाल बगाएपछि काठको पुल पनि बगेको हो । भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा य...

स्थानीय स्रोत साधन परिचालन नै आर्थिक विकासको मेरुदण्ड हो : ढकाल

स्थानीय स्रोत साधन परिचालन नै आर्थिक विकासको मेरुदण्ड हो : ढकाल
उदयपुर / नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष्त तथा वरिष्ठ सदस्य चण्डिराज ढकालले नेपालको आर्थिक विकासको मेरुदण्ड भनेको स्थानीय स्रोत साधन परिचालन भएको बताए । उनले शनिबार तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सवलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । नेपालमा छरिएर रहेको स्थानीय स्रोतको पहिचान गरी परिचालन नगरेसम्म देशको विकास सम्भव नहुने समेत बताए ...

आजबाट तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव शुरु

आजबाट तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव शुरु
उदयपुर / ‘आर्थिक विकासको मूल आधार, सहअस्तित्व उद्योग र व्यापार’ भन्ने मूलनाराका साथ तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव २०७३, त्रियुगा आज शनिबारबाट शुरु हुँदैछ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौको संयुक्त आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन आज शनिबार १२ बजे गर्ने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटन नेप...

४ कराेडकाे लगानीमा होटल नाम्जे भ्यू पोइन्टकाे शुभारम्भ

४ कराेडकाे लगानीमा होटल नाम्जे भ्यू पोइन्टकाे शुभारम्भ
इटहरी / धरानबाट १६ किलोमिटर उत्तरमा अवस्थित भेडेटार बजारबाट अढाई किलोमिर पूर्वमा अवस्थित रमणिय गाउँ हो नाम्जे। सन् २०१२ मा सिएनएनले पुग्नै पर्ने विश्वका उत्कृष्ट १२ गाउँमध्ये नाम्जेलाई ८ औं मा छनौट गरेपछि यो गाउँको चर्चा चुलिएकाे थियाे । त्यसपश्चात त्यहाँ घुम्न आउने पर्यटकहरुको संख्यामा ह्वात्तै बृद्धी हुन गयो । त्यहाँको हावापानी र मगर सँस्कृतिले ज...

तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव हुने

तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव हुने
उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटस्थित तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव–२०७३ हुने भएको छ । महोत्सव आगामी बैशाख २४ गतेदेखि ३१ गतेसम्म गाईघाटको त्रियुगा बसपार्क नजिकै हुने भएको बुधवार होटल सन प्रा.लि. मा भएको पत्रकार सम्मेलनमा जनाए । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले गरेको पत्रकार सम्मेलनमा सो कार्यक्रमको सार्वजनिक गरिएको हो । एक महिना अघिबाट त...

पर्यटन क्षेत्रको विकास आवश्यक–मन्त्री पोखरेल

पर्यटन क्षेत्रको विकास आवश्यक–मन्त्री पोखरेल
बुटवल / संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटीले आज यहाँ आयोजना गरेको प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको बुटवलमा उद्घाटन गर्दै उहाँले विकासको प्रमुख आधार पर्यटन क्षेत्र रहेको बताउँद...

आलु महोत्सव

आलु महोत्सव
पोखरा / राम्रो आलु उत्पादन हुने स्थानका रुपमा आफ्नो पहिचान बनाएको हेम्जामा चैत २३ गतेदेखि ३० गतेसम्म ‘साताँैं हेम्जा आलु महोत्सव’ हुने भएको छ । कृषि पर्यटनको विकासमा सहयोग पु¥याउँदै व्यावसायिक कृषिप्रति सर्वसाधारणलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो । कृषिको सबलीकरण, पर्यटन र जैविक विविधताको प्रचारप्रसार गरी कृषि पर्यटन क्षेत्रको रुपमा विकास ग...

धरान सडक महोत्वसमा रु ५० लाख कारोबार

धरान सडक महोत्वसमा रु ५० लाख कारोबार
इटहरी, ११ फागुन । होटल एसोसियसन आफ धरानले घुम्न जाऊँ है धरान भन्ने नाराकासाथ सुरु गरेको १२ औँ धरान सडक महोत्सव रु ५० लाखभन्दा बढीको आर्थिक कारोबार गर्दै सम्पन्न भएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष झै यो वर्ष पनि तीन दिने सडक महोत्सव आयोजना गरिएको थियो । आज सम्पन्न महोत्सवलाई कम्तीमा दुई लाख बढीले अवलोकन गरेको एसो...