वैशाखमा स्थानीय चुनाव उपयुक्त – नेता नेपाल

वैशाखमा स्थानीय चुनाव उपयुक्त – नेता नेपाल
भीमदत्तनगर, १७ फागुन । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी वैशाख महिनामा स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त हुने बताउनुभएको छ । आइतबार नवौँ जिल्ला परिषद्को उद्घाटन गर्न दार्चुला पुग्नुभएका नेता नेपालले वैशाखमा निर्वाचन गर्ने गरी सरकारले तयारी थाल्नुपर्ने धारणा राख्नु भयो । “मौसमलगायतका कारण वैशाखमा ...

धरानमा धितोपत्र व्यवसायीहरुकाे छलफल

धरानमा धितोपत्र व्यवसायीहरुकाे छलफल
धरान । नेपाल धितो पत्र बोर्डले सर्वसाधारणको लगानीकर्ताहरुको प्रतिनिधिमूलक संघ संस्था, नेपाल स्टक एक्चेन्ज, धितोपत्र व्यवसायीहरु तथा सिडिएसी लगायतका सरोकारवालहरुसँग छलफल शुरु गरेको छ ।  स्थानमा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसहितको टोलीले नेपालका विभिन्न स्थानमा छलफल शुरु गरेसंगै आज धरानमा समेत नेपालको पूजी बजार, धितो पत्रको सुधार तथा विकासका...

धरान सडक महोत्वसमा रु ५० लाख कारोबार

धरान सडक महोत्वसमा रु ५० लाख कारोबार
इटहरी, ११ फागुन । होटल एसोसियसन आफ धरानले घुम्न जाऊँ है धरान भन्ने नाराकासाथ सुरु गरेको १२ औँ धरान सडक महोत्सव रु ५० लाखभन्दा बढीको आर्थिक कारोबार गर्दै सम्पन्न भएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष झै यो वर्ष पनि तीन दिने सडक महोत्सव आयोजना गरिएको थियो । आज सम्पन्न महोत्सवलाई कम्तीमा दुई लाख बढीले अवलोकन गरेको एसो...

छ महिनामा त्रियुगाको आन्तरीक आम्दानी ७४ लाख

छ महिनामा त्रियुगाको आन्तरीक आम्दानी ७४ लाख
सुखिलाल चौधरी, फागुन ७ । उदयपुरको त्रियुगा नगरपालिकाले चालु आवको छ महिनामा ७४ लाख भन्दा बढी आन्तरीक आम्दानी गरेको छ । नगरपालिकाको चालु आवको पुस मसान्त सम्म ७४ लाख ३७ हजार ६ सय ६९ रुपैयाँ २८ पैसा आन्तरीक आम्दानी गरेको हो । नगरपालिकाको वित्तिय विवरण अनुसार चालु आवका लागि १ करोड ३२ लाख ८२ हजार अनुमानित आन्तरीक आयको लक्ष्य गरेपनि बन्द, हडताल, आन्दोलन र...

भारू कमजाेर हुदा डलर अहिले सम्मकै यति महंगाे

भारू कमजाेर हुदा डलर अहिले सम्मकै यति महंगाे
काठमाडौं ६ फागुन  । अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९.७७ पैसा तोकेको छ ।अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९.४८ रुपैयाँ पुगेको  छ । बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाण...