उदयपुरमा जुनेलो र तिते फापर खेतीतर्फ किसानहरु आकर्षित

उदयपुर ।  पछिल्लाे समय उदयपुरकाे बिभिन्न क्षेत्रमा रहेका कृषकहरू  जुनेलो र तिते फापर खेती तर्फ  अाकर्षित बन्दै गएका छन । उदयपुरको ताप्लि गाउँपालिका वडा नं. ४ राजदहका रामबहादुर पहरीलाई आजभोली बारीमा पाकेको जुनेलो थन्क्याउन भ्याईन भ्याइको अवस्था छ । पहाडको भिरालो, खोरिया र रुखो बारीमा समेत सहजै उत्पादन गर्न सकिने भएपछि राजदहका रामबहादुर पहरी मात्र ...

आलुमा आत्मनिर्भर बन्दै डडेल्धुरा

डडेल्धुरा/ बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन् । परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अमरगढी नगरपालिका–६ दमडा र वडा नं ७ पोखराका महिलाले तीन महिने कार्डिनल जातको आलु लगाएर झण्डै दश गुणा उत्पादनबाट मनग्य आम्दानी गर्दैआएका छन् । जिल्ला कृषि विकास कार्यालयको २५ प्रतिशत अनुद...

गोब्रे च्याउबाट मनग्य आम्दानी

धनगढी/ कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँ । बारीमा बनाइएको टनेलमुनि फलेका लटरम्म भेँडे खुर्सानी । घरको छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला ¥याकमा डल्लो आकारमा देखिने गोब्रे च्याउ उमारिएको दृश्यले त्यहाँ पुग्ने च्याउका पारखी लोभिन्छन् । पूर्व—पश्चिम राजमार्ग छेउमै पर्ने गोप्का गाउँका अगुवा कृषक तपराज भट्टको परिश...

अलैँचीको मूल्य बढेपछि किसान हर्षित

इलाम/ एक÷दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन (४० किलो) रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर दुई सातायता अलैँचीको भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका छन् । यसभन्दा अघि अलैँची कारोबार भने ठप्प बनेको थियो । अहिले अलैँच...

तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी

फलेवास, पर्वत/ प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् । कुश्मा नगरपालिका–३ आम्बोटमा विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले वार्षिक रु ४५ लाख आम्दानी गर्र्नु भएको छ । पन्ध्र रोपनी जग्गा भाडामा लिएर नमूना अर्गानिक फार्म सञ्चालन गरेका हरिजनले गत वर्ष रु ३५...

गँहुमा फौजी कीरोको प्रकोप

नवलपरासी/ गहुँ बालीमा फौजी कीराले नोक्सान गर्न थालेपछि बर्दघाट सुस्ता पश्चिमका किसान चिन्तित बनेका छन् । गत वर्ष जस्तै गहुँ बालीमा यस वर्ष पनि फौजी कीराको प्रकोप देखिएको छ । प्रकोपका कारण गहुँ उत्पादनमा ह्रास आउने देखिएको छ । गहँु उत्पादनका लागि उर्वर मानिएको नवलपरासीमा यस वर्ष फौजी कीराको प्रकोप रामग्राम नगरपालिकाको पश्चिम क्षेत्रमा देखिएको छ ।...

कृषिबाट वार्षिक पन्ध्र लाख आम्दानी

बागलुङ/ बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पन्ध्र वर्षअघि व्यावसायिक कृषि थाल्नुभएका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहनुभएको छ । रु १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उहाँले अहिले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्नुहुन्छ । छ वटा पोखरीमा माछापालन गर्नुभएक...

अनुदानितभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल

काठमाडौँ/ साल्ट टे«डिङ कर्पाेरेशनले सरकारबाट अनुदानित रासायनिक मलभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल कृषकका खेतबारीमा पु¥याएको छ । कर्पाेरेशनले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट नामक बहुतत्वयुक्त रासायनिक मल आफ्ना २८ बिक्री केन्द्रमार्फत बिक्री वितरणमा ल्याएको छ । ती मलले तेलहन, तरकारी तथा अन्य बालीका बिरुवाका लागि अति आवश्यक तथा सुक्ष्म तत्वको...

विषादीको प्रयोगले मित्रजीव नाश

काठमाडौँ/ भिण्डी, अकबरे खुर्सानी र हिउँदे सिमीमा अधिक विषादीको प्रयोग भेटिएको छ । त्यसो त गत वर्षभन्दा यस वर्ष रु पाँच करोडले बढी विषादी आयात भएको छ । गत वर्ष रु ६४ करोडको विषादी आयात भएकोमा यस वर्ष रु ६९ करोडको विभिन्न थरिका विषादी आयात भएको हो । विभिन्न नाका भएर राजधानी भित्र्दै गर्दा उक्त तरकारीमा ४५ प्रतिशतभन्दा माथि विषादीको प्रयोग परीक्...

सामूहिक उखुखेतीतर्फ आकर्षित

रामपुर, पाल्पा/ शहरउन्मुख हँुदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक रुपमा सामूहिक उखुखेती गर्न थालेपछि व्यवसायमा आकर्षण बढ्न थालेको हो । बस्ती बढ्दै गएको रामपुरमा खेतीयोग्य जम...