ताप्लेजुङमा एक दिने नमुना औद्योगिक प्रदर्शनी

ताप्लेजुङ, ११ असार । ताप्लेजुङमा दोश्रो पटक घरेलु उद्यमीहरुको बजारीकरण विस्तारमा सहयोग पु¥याउने उद्धेश्यले आज एक दिने नमुना औद्योगिक प्रदर्शनीको आयोजना गरीएको छ ।  सदरमुकाम स्थित तोक्मेडाँडामा घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङले आज एक दिने औद्योगिक प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनिको विहान प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाडेले उद्धघ...

सुन एकै दिनमा प्रतितोला रु तीन हजारले वृद्धि

काठमाडौँ। नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो । बिहीबार प्रतितोला रु ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भ...

मोबाइल एक्स्पोमा रु पचास लाखको कारोबार

काठमाडौँ । नयाँ बसपार्कस्थित बिजी मलमा यही असार १ गतेदेखि सुरु भएको मोबाइल एक्स्पोमा अहिलेम्म रु ५० लाखभन्दा बढीको कारोबार भइसकेको आयोजकले जनाएका छन् । मोबाइलका पारखीलाई लक्षित गरी आयोजना गरिएको उक्त मोबाइल एक्स्पोमा २५ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित आयोजना गरेको उक्त बिजी मलले मोबाइल ...

करदाता शिक्षाका सम्बन्धमा अन्तरक्रिया

उदयपुर, असार ४ / त्रियुगा उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय गाईघाटको संयुक्त आयोजनामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार करदाता शिक्षा सम्बन्धी एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रममा व्यापार, व्यवसाय, रोजगार तथा व्यक्तिगत लगानीबाट आयआर्जन गर्दा सरकारलाई तिर्नुपर्ने आयकरको बारेमा जानकारी गर...

जोमसोममा हावाबाट विद्युत् उत्पादन

मुस्ताङ, ४ असार । जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ । बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिनुभ...

राम्रो बजार पाए सँगै अम्लिसो खेतीमा किसानहरु आर्कषित

तेह्रथुम /असार ग्रामिण क्षेत्रमा रहेका किसानहरु अहिले राम्रो बजार पाए सँगै अम्लिसो खेतीमा आर्कषित बनेका छन । यतिबेला किसानहरु अम्लिसो खेतीका लागी खाली जमिनहरुमा अम्लिसो खेतीका लागी बिरुवा रोप्नमा ब्यास्त बनि रहेका छन । पहिलो पहिले आफुले प्रयोग गर्नका लागी केही बोट रोपेका किसानहरु अहिले ब्याबशायिक रुपमा अम्लिसाृ खेती तर्फ आर्कषित बन्दै गएका छन । केह...

दूध बेचेर पाँच लाख आम्दानी

पाल्पा । व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । किसानले दूध बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ । रामपुरमा मासिक २३ हजार लिटर दूध खपत हुने गरेको सीताकुण्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ । ...

कुखुराबाट ३३ अर्ब ७२ करोड आम्दानी

चितवन, २ असार । नेपालमा व्यावसायिक कुखुरापालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१÷७२ को तथ्याङ्कअनुसार चितवनमा मात्र रु १० अर्ब १७ करोड ७७ लाख ३३ हजार आम्दानी भएको छ । जिल्लामा मासुका लागि कुखुरा बिक...

बैंकिङ एकाधिकार प्रणालीको अन्त्य गर्न माग

काठमाडौँ । नेपालका अर्थविद्ले बैंकको हितका पक्षमा ऐनकानुन निर्माण गर्नेतर्फ सरकारको ध्यान गएमा मात्र परिवर्तित परिस्थितिमा बैंकले विकास गर्न सक्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले बुधबार आयोजना गरेको ‘प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र हाम्रो सरोकार’ विषयको अन्तक्र्रियामा उहाँहरुले बंैकको विकास भएमा मात्र देशको विकास ह...

चिनियाँ लगानीकर्ता टोली दमकमा

दमक, ३१ जेठ । चिनियाँ उद्योगी, व्यवसायीको एक टोलीले दमकमा बनिने दुईवटा योजनाको स्थलगत अवलोकन गरेको छ ।  आज साँझ चिनियाँ ग्लोबल एनजीओ युनियनका उपाध्यक्ष चउ हुई जोनको नेतृत्वमा दमक आउनुभएका नौ सदस्यीय टोलीले यहाँका दुई योजनास्थलको अवलोकन भ्रमण गरेको हो । दमक आइपुगेको टोलीमा नेपाली उद्योगी भाष्करराज राजकर्णीकार र क्लिन पार्क औद्योगिक करिडोर दमकका अध्य...