जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु

काठमाडौँ / ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री आजदेखि सुरु भएको छ । नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम शुरु गरेको हो । प्रधानमन्त्री निवास बालुव...

तरकारी खेतीबाट लाखौं आम्दामी, स्वदेशी माटोमा सुन फलाउंदै मोहनलाल

सुन्दरहरैंचा / मोरङ सुन्दरहरैंचा स्थित शुक्रवारेका कृषक मोहनलाल श्रेष्ठ विगत लामो समयदेखी व्यावसायिक कृर्षी पेशा अन्तर्गतको तरकारी खेतीमा सक्रीय हुंदै अहिले राम्रो आम्दामी गर्न सफल भएका छन । सिजन अनुसारको तरकारी खेतीमा ध्यान दिदै आएका मोहनलालको वारीमा अहिले रहरलाग्दो किसीमले लटरम्ब फलिरहेको उन्नत जातको टमटर देख्न सकिन्छ । केही आफ्नो र बांकी भाडा...

चार सय हेक्टरमा सिँचाइ पुग्दै

लमही / आर्थिक वर्षमा दाङको थप ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने भएको छ । चालू आवभित्र पाँचवटा सिँचाइ आयोजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दाङका प्रमुख गणेश मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार सुकदेवा सिँचाइ आयोजनाको काम पूरा भएको भए पनि क्लाङखोला सिँचाइ आयोजना, भवानी कुलो सिँचाइ आयोजना, खटारे कुलो सिँचाइ आयोज...

इष्टर्न हाइड्रो पावर भोजपुरको शेयर खुल्ला

भोजपुर / पिखुवा खोलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको संस्थापक शेयर खुला गरिएको छ । हाईड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिकाका वडा नम्बर ५, ६,७ र ९ वडा तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाईड्रोपावर लिमिटेडले जनाएको छ । प्रभावित चार वटा वडाका बासिन्दा प्रतिकित्ता एक सय र प्रभावित क्षेत्र बाहेकका अन्य...

मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

चितवन / छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका निमित्त प्रमुख डा पर्शुराम फुयालले यस जिल्ला हुँदै राजधानी र बाहि...

आलु उत्पादनमा वृद्धि

अमरगढी / डडेल्धुरामा यो वर्ष आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ । आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै आलु खेती गर्ने जमीनको क्षेत्रफलमा वृद्धि भएकाले आलुको उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराले जनाएको छ । चालू आर्थिक वर्षमा डडेल्धुरामा २५ हजार मेट्रीक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय ...

रासायनिक मल आपूर्ति गर्न निर्देशन

काठमाडौ / कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समयमा रासायनिक मल आपूर्ति गर्न तथा धूलो दूधको आयात रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा सिहंदरबारमा बसेको आजको बैठकले वर्षाअघि नै युरिया, डिएपी र पोटास मलको खरीद प्रक्रिया अघि बढाउन र स्वदेशी दूध उद्योगलाई प्रोत्साहान दिन निर्देशन दिएको हो । सरकारले र...

खेतीमा आधुनिक प्रविधि भित्रिएन

रुकुम / पछिल्लो समय देशको कृषि प्रणालीमा उन्नत मलबीउसँगै विभिन्न आधुनिक कृषि प्रविधि भित्रिएपनि जिल्लाका अधिकांश किसान अहिले पनि परम्परागत शैलीमा खेतीपाती गरिरहेका छन् । अहिलेसम्म खेतबारी खनजोतका लागि हल गोरु र काठबाट बनेको हलो र जुवाको प्रयोग भइरहेको छ । खेतबारीमा प्राङ्गारिक मलको प्रयोग भइरहेको छ । “अन्य ठाउँमा ट्याक्टरले छिटोछरितो खनजोत गर्ने गर...

कुखुराको खोरबाट निस्कने अमोनिया न्यूनिकरणको लागि पोषण व्यवस्थापन

पृष्ठभूमी : आधुनिक कुखुरा प्रणालीमा धेरै खाले वायु प्रदुषण सम्मीलित हुने गर्दछन् जस्तै अमोनिया, कारबन डाइअक्साइड धुलो तथा जीवाणु । यिनीहरु मध्ये अमोनियाले कुखुरा फार्ममा तथा वातावरण जटिल समस्या श्रृजना गर्दछ । अमोनियाले कुखुराको वथानको उत्पादन कार्यदक्षताका साथै कुखुरा खोरमा कामदारमा स्वास्थ्य समस्यामा नकारात्मक रुपले प्रभाव पार्ने गर्दछ । अमोनियाक...

उन्नत जातको बाख्रा पालनबाट आत्मानिर्भर बन्दै गाउँपालिका

खोटाङ / दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–१ याम्खाका कृषक जीवन घिमीरेले उन्नत खालको बोका (वोयर) मार्फत आफुले पालेका बाख्रामा प्रजनन गराएर ६ वटा पाठापाठी उत्पादन गराएका छन् । सलक्क परेका हलक्क बढीरहेका पाठापाठी देख्दा उनी अहिले खुशीले गदगद् हुँदै आगामी दिनमा धेरै बाख्रा पालेर त्यसैबाट व्यवसायिक बन्ने ईच्छाका साथ अघि बढीरहेका छन् । याम्खाकै अ...