शुरु भयो, विद्युतीय सवारीको युग, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा

काठमान्डाैं / पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ ...

फौजी कीराको प्रकोपले किसान चिन्तित

सुरुङ्गा / धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् । गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताउनुभयो । “पहिलोपटक यस्तो कीराको ...

इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि

इनरुवा / नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि गरिएको छ । सो क्षमता वृद्धि भएसँगै यस क्षेत्रमा मागभन्दा बढी विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । शुक्रबार इनरुवा वितरण केन्द्रमा नयाँ पावर ट्रान्सफर्मर जडान गरिएको छ । इनरुवा नगरपालिका–३ मा रहेको वितरण केन्द्रमा आठ एमभिएको ट्रान्सफर्मर हटाएर १६ एमभिएको नया...

माथिल्लो तामाकोशी तेस्रो पूर्ण क्षमताको बनाउन सरकार प्रतिबद्ध छ – मन्त्री विष्ट

सरकारले दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटाएर कम क्षमतामा उत्पादन गर्न लागेको भन्दै स्थानीयस्तरमा चर्को विरोध भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले क्षमताअनुसार नै निर्माण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति दोलखाको तेस्रो जिल्लासभामा भाग लिन दोल...

विदेशबाट फर्केर सामूहिक तरकारी खेती

गलकोट / सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फकर्नुभएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट हुनुभएन । त्यहाँ बस्दा कृषिको अनुभव सङ्गाल्नुभएका उहाँ विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आउनुभएको छ । अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाउनु भएका कृष...

छ हजार मेट्रिक टन स्याउ उत्पादन

खलङ्गा / जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्...

जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ला / कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्या...

तरकारी बाली सुकेपछि सुनसरीका किसान चिन्तित

सुनसरी / सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गर्नुभएको थियो । करीब रु १५ हजारको लागतमा उहाँले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उहाँलाई घरपरिवार कसरी चलाउने भ...

भारतबाटै मल किन्न किसान बाध्य सर्लाहीका किसान

सर्लाही । समयमा नै पर्याप्त मल नपाउँदा सर्लाहीका किसान चर्को मूल्य तिरेर भारतबाट मल ल्याउन बाध्य भएका छन् । सर्लाहीमा अहिले भारतबाट ल्याइएको रासायनिक मलको खुलेयाम किनबेच भइरहेको छ । सीमा क्षेत्रमा ३५० भारतीय रुपियाँमा पाइने ४५ किलोको एक बोरा युरिया मललाई यहाँ एक हजार एक सयदेखि एक हजार दुई सय रुपियाँ तिर्नु परेको किस...

विदेशबाट रित्तो हात स्वदेशमा फलिफाप

प्यूठान / करीब ६ वर्ष मलेशिया र दुबईमा परिश्रम गरी फर्केका ऐरावती गाउँपालिका–४ धुवाङका डुकबहादुर पुन स्वदेश फर्केर बाख्रापालन तथा तरकारीखेतीमा लागेका छन् । जीवनको ऊर्जाशील समयमा विदेशी भूमिमा पसिना बगाएर स्वदेश फर्केका उनी अहिले आफ्नै गाउँमा रमाएका छन् । धेरै कमाउने आशाले ६ वर्षसम्म विदेश बसे पनि सोचेजस्तो कमाइ नभएपछि स्वदेश फर्किएको उनी सुनाउँछन...