पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर
काठमाडौँ, ६ माघ । पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासीलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश भएपछि त्यसले...

विद्युत् आयोजनाको संरचना निर्माण तीव्र

विद्युत् आयोजनाको संरचना निर्माण तीव्र
रसुवा, ६ माघ । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ । आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो । समग्रमा ३० प्रतिशत काम भइसकेको छ । भूकम्पका कारण बाहिरी...

नेपालको जलविद्युत्मा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

नेपालको जलविद्युत्मा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अ...

मेवाखोला हाइड्रोपावर सञ्चालनः खोटाङ विद्युत्भार कटौतीमुक्त

मेवाखोला हाइड्रोपावर सञ्चालनः खोटाङ विद्युत्भार कटौतीमुक्त
खोटाङ, २९ पुस । जिल्लाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर आज उद्घाटन गरिएको छ । दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट जलविद्युत् उत्पादन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जलविद्युत्को उद्घाटन गर्दै उहाँले चाँडोभन्दा चाँडो चुनाव नगरिएमा संविधान कार्यान्वयन नहुने जिकिर गर्नुभयो । स्थानीय...

हेजिङ फन्डमार्फत डलरमा विद्युत् खरिद सम्झौता गरिने

हेजिङ फन्डमार्फत डलरमा विद्युत् खरिद सम्झौता गरिने
काठमाडौँ, २६ पुस । सरकारले जलविद्युत् आयोजनामा लगानी भित्र्याउन चाहने विदेशी लगानीकर्तालाई लक्षित गरेर अमेरिकी डलरमा समेत विद्युत् खरिद सम्झौता गर्न सकिने बताएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्थापना गरिने ‘हेजिङ फन्ड’मा लगानीकर्ताले समेत निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान अगाडि सारेको छ । अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसबाट ...

सन् २०४० मा विद्युत् माग ५० हजार मेगावाट पुग्ने

सन् २०४० मा विद्युत् माग ५० हजार मेगावाट पुग्ने
काठमाडौँ, २५ पुस । सन् २०४० सम्म मुलुकको विद्युत् माग बढेर ५० हजार मेगावाटभन्दा बढी पुग्ने एक अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युत्को माग करिब १५ प्रतिशतको दरले बढ्दा सो अवधिमा विद्युत् माग उक्त विन्दुमा पुग्ने पाइएको हो । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले य...

घरमै बसेर जलविद्युत्मा लगानी गर्न सकिने, प्रतिफल सुनिश्चित

घरमै बसेर जलविद्युत्मा लगानी गर्न सकिने, प्रतिफल सुनिश्चित
काठमाडौँ, २५ पुस । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपार्इंलाई लाइनमा बस्ने झन्झट हुने छैन । लगानीकर्ताले सहज रुपमा नै घरमा बसेर नै आफूले के कति रकम जलविद्युत्मा लगानी गर्ने हो सोको प्रतिबद्धता व्यक्त गर्न सक्नुहुनेछ । तपार्इंले लगानी गर्न चाहेको रकम विभिन्न जलविद्युत् आयोजनामा सरकारले लगानी गर्नेछ । कति वर्षमा कति प्रतिफल आउँ...

स्युचाटार ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत् आपूर्तिमा समस्या

स्युचाटार ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत् आपूर्तिमा समस्या
काठमाडौँ, २४ पुस । नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२÷६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडी...

जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आग्रह
पर्सा, २३ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताउनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित व्यापारीसँगको अन्तरक्रियामा उहाँले जलविद्युत्को विकास भएमात्र देशको आर्थिक विकास हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले...

बिजुली आएपछि गाँउले खुसी

बिजुली आएपछि गाँउले खुसी
जाजरकोट, २३ पुस । गर्खाकोट–९ मा करिब रु १६ लाखको लागतमा बिजुली उत्पादन गरी गाँउलाई उज्यालो बनाइएको छ । जिविस, सांसद विकास कोष, गाविस, यार्सन नेपाल र स्थानीयको श्रमदानबाट पाँच किलोवाट विद्युत् उत्पादन गरी गर्खाकोट–९ का ६१ घरधुरी झिलिमिली बनाइएको स्थानीय गोपाल गिरीले बताउनुभयो । अहिले २४ सै घन्टा विद्युत् आपूर्ति भएपछि स्थानीयवासी निकै खुसी भएको विद्...