जापानले दुई करोड बढी अनुदान दिने

जापानले दुई करोड बढी अनुदान दिने
काठमाडौँ । जापान सरकारले चितवन जिल्लामा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न रु दुई करोड ४५ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।  चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले उक्त रकम उपलब्ध गराउन लागेको हो । यहाँस्थित जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा ज...

गरीबले पनि सेयर हाल्न ऋणको व्यवस्था गर्ने उर्जामन्त्रीको घोषणा

गरीबले पनि सेयर हाल्न ऋणको व्यवस्था गर्ने उर्जामन्त्रीको घोषणा
रुकुम । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपिँया शेयर लगानी गर्ने कार्यविधि तयार भइरहेको बताएका छन् । उनले एक लाख रुपिँया एकै पटक चुक्ता गर्न नसक्नेहरुको लागि प्रतिवर्ष २० हजारको दरले पाँच वर्षमा भुक्तान गर्न सकिने गरी नीति बनाउन लागिएको बताउँदै त्यसमा सहभागी हुन सबैलाई आव्हान गरेका छन् । ...

सुनको भाउ बढ्यो

सुनको भाउ  बढ्यो
काठमाडौं । विहीबार पनि सुनको भाउ उकालो लाग्नेक्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ तोलाको ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । विहीबार चाँदीको भाउ ...

औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन सुरु

औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन सुरु
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’ निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । मुलुकमा औद्योगिक विकास गर्ने उद्दश्यले उपयुक्त स्थानको पहिचानका लागि अध्ययन थालिएको हो । प्रदेश नं २ अन्तर्गत सर्लाहीको मूर्तिया क्षेत्र, प्रदेश नं ४ अन्तर्गत गोरखाको पालुङ्टार, च्याङ्लीफाँटमा एक हजार दुई सय रोपनी जमिन उ...

हाेटल प्रिमियर इटहरीका बिद्ध्यार्थीहरू थप मद्दतकालागी साेल्टी हाेटलमा

हाेटल प्रिमियर इटहरीका बिद्ध्यार्थीहरू थप मद्दतकालागी साेल्टी हाेटलमा
इटहरी /तीन दिने अाैपचारीक नेपाल भ्रमण गरेका भारतीय राष्ट्रपति प्रनव मुखर्जीलार्इ  सुनसरीकाे इटहरी स्थित प्रिमियर हाेटल स्कुलका बिद्ध्यार्थीहरूले काठमाण्डाै स्थित साेल्टी हाेटलमा भिअाइपीलार्इ थप मद्दतकालागी हाेटल प्रिमियरबाट बिद्ध्यार्थीहरू साेल्टी हाेटल पुगेका छन् । नेपाल भारतकाे मैत्रीपुर्ण सम्बन्धलार्इ अझ बलीयाे बनाउने पछिल्लाे राजनीति अवस्थाब...

कतार एयरवेजद्वारा बिजनेश क्लासमा एक्सक्लुजिव कम्पानियन अफर

कतार एयरवेजद्वारा बिजनेश क्लासमा एक्सक्लुजिव कम्पानियन अफर
नोवेम्बर २, काठमाडौ । कतार एयरवेजले आफ्नो अनबोर्ड “वल्र्ड्स बेष्ट बिजनेश क्लास” अन्तर्गत एक्सक्लुजिव कम्पानियन अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एयरवेजले एकसाथ यात्रा गर्ने योजना बनाएका जोडीका लागि उत्कृष्ट यात्रा अनुभव प्रदान गर्ने उद्देश्य रहेको जानकारी दिएको छ । सन् २०१६ नोवेम्बर १ देखि ७ सम्म जोडी, साथी तथा परिवारले “टू सिट््स, वान ग्रेट अफ...

मूल्य घट्दा किसानलाई चिन्ता

मूल्य घट्दा किसानलाई चिन्ता
इलाम । चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित भएका छन् ।  आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो सुरु गरेका किसान बर्सेनि चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन् । जिल्लाको २६ गाविसका किसानले खाद्यान्न बाली मासेर नगदेबालीका रूपमा चिराइतो लगाएका हुन् । “उचित मूल्य नपाउँदा लगानी समेत उठ्ने अवस्था छैन,” ९३ रोपनी जमिनमा चिराइतो ल...

अण्डाको उत्पादन घट्यो

अण्डाको उत्पादन घट्यो
चितवन । नेपालमा विगत एक दशकयता वैधानिक रुपमा बिक्री गर्नका लागि छिमेकी मुलुकबाट अण्डा आयात गरिएको छैन ।  देशको उत्पादनले माग धानिरहेको व्यवसायीले बताइरहेका छन् । सरकार औपचारिक रुपमा नेपाल अण्डामा आत्मनिर्भर भएको भनेर घोषणा गर्ने तयारीमा छ । तर यतिबेला अण्डाको उत्पादन भने निकै घटेको छ ।  सरकारको तथ्याङ्क अनुसार ६४ जिल्लामा २१ हजार ९५६ फार्म÷किसाने व...

सामुदायिक भवन निर्माणका लागि देउसीभैलोबाट रु नौ लाख सङ्कलन

सामुदायिक भवन निर्माणका लागि देउसीभैलोबाट रु नौ लाख सङ्कलन
बेनी (म्याग्दी) । सामुदायिक भवनलाई सहयोग जुटाउन मराङ–३ कल्लेनीका बासिन्दाले सञ्चालन गरेको देउसीभैलोबाट रु नौ लाख २२ हजार ११७ सङ्कलन भएको छ ।  गाउँमा निर्माण हुन लागेको सामुदायिक भवनमा आर्थिक अभाव भएपछि काठमाडौँ र पोखरामा सञ्चालन गरिएको देउसीभैलोमा उक्त रकम सङ्कलन भएको हो ।  तीन दिनसम्म काठमाडौँका विभिन्न स्थानमा खेलिएको देउसीबाट रु छ लाख ६३ हजार २६...

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित
पाल्पा । पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् ।  दसँै–तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ । विशेषगरी दसँैति...