सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौँ। आइतवार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । शुक्रवार सुन तोलाको ५७ हजार ५ सयमा किनबेच भएको सुन आइतवार बढेर ५७ हजार ७ सय पुगेको हो । आइतवार तेजावी सुनप्रति तोला ५७ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको छ । डलरको भाउमा आएको उत्तारचढावको कारण सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । सुनको भाउ बढेसँगै आइतवार चाँदीक...

पहाडको सुन्तला बुटवल आइपुग्यो

पहाडको सुन्तला बुटवल आइपुग्यो
बुटवल । आसपासका पहाडी जिल्लामा फलेको सुन्तलाले बुटवल बजार केन्द्रित भएको छ ।  बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले औपचारिक रुपमा सुन्तलाको कारोबार सुरु गरेको हो ।  कात्तिकदेखि माघको पहिलो हप्तासम्मलाई सुन्तलाको मुख्य मौसम मानिन्छ । कात्तिक महिना सुरु भएदेखि नै बजारमा सुन्तलाको खरिद÷बिक्री सुरु भए पनि सो केन्द्रले तिहारलगत्तै औपचारिक रुपमा कारोबार ...

कालीगण्डकी करिडोरमा व्यावसायिक भेडापालनका लागि बजेट

कालीगण्डकी करिडोरमा व्यावसायिक भेडापालनका लागि बजेट
म्याग्दी । कालीगण्डकी करिडोरका भेडाबाख्रा पालक कृषकलाई यस आर्थिक वर्ष रु ७० लाख बजेट बिनियोजन भएको छ । व्यावसायिक भेडापालन कार्यक्रमअन्तर्गत जिल्ला पशुसेवा कार्यालयले कृषकलाई सघाउन सो बजेट उपलब्ध गराएको हो ।  भेडा पालन पेशालाई थप व्यावसायिक बनाई जिल्लालाई ऊन र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले पशु उत्पादन निर्देशनालय र केन्द्रीय भेडाबाख्रा प्रवद्...

पाल्पामा धान उत्पादन पन्ध्र प्रतिशतले वृद्धि

पाल्पामा धान उत्पादन पन्ध्र प्रतिशतले वृद्धि
पाल्पा । यहाँका किसान दसँैतिहार सकेर धान काट्न, सुकाउन, खलो बनाउन, दाई लगाउने चटारोमा छन् ।  बिहानदेखि साँझसम्म खेतको धान भित्र्याउन किसानको चहलपहल बढेको हो । यस वर्ष समयमा वर्षा भएको र रोग तथा कीराले नसताएकाले धानको बाला राम्रो हुनुका साथै बढी फलेको देखिन्छ ।  रुप्से गाविस– २, खहरेखोलाकी शान्ति कोइरालले विगतका वर्षको तुलनामा यसवर्ष धानबाली बढी फले...

सरकार बन्द उद्योग सञ्चालन गर्ने अभियानमा : मन्त्री जोशी

सरकार बन्द उद्योग सञ्चालन गर्ने अभियानमा : मन्त्री जोशी
फलेवास (पर्वत)। उद्योग मन्त्री नवीन्द्रराज जोशीले बन्द रहेका उद्योग सञ्चालनका लागि सरकार लागिपरेको बताउनुभएको छ । सदरमुकाम कुश्मामा शनिबार आयोजित अन्तक्र्रियामा उहाँले आँैद्योगिक क्षेत्रको विकास बिना मुलुकको आर्थिक विकास नहुने भएकाले सरकारले औद्योगिकीकरणलाई पहिलो प्राथमिकतामा रोखेको बताउनुभयो । मन्त्री जोशीले हैटौँडा कपडा कारखाना तथा नेपाल औषधि...

सहाराको महत्व काक्षी योजना – गरीबको उपचारका लागि सहाराले ल्यायो दश करोडको ‘संकल्प अभियान’

सहाराको महत्व काक्षी योजना – गरीबको उपचारका लागि सहाराले ल्यायो दश करोडको ‘संकल्प अभियान’
झापा । झापाको बिर्तामोड नगरपालिका – १ स्थित चारपानेमा रहेको सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले आर्थिक विपन्नता भएका परिवारको उपचारका लागि १० करोड रुपैयाँको सङ्कल्प अभियान सञ्चालनमा ल्याउने भएको छ । गरीब तथा विपन्न परिवारका व्यक्तिलाई कुनै पनि रोगबाट बचाउन उनीहरुको उपचारका लागि झापा जिल्ला स्तरीय १० करोड रुपैयाँको कोष खडा गर्ने गरी ‘संकल्प अभि...

तीन महिनामा डेढ अर्ब भन्दाबढी राजस्व सङ्कलन

तीन महिनामा डेढ अर्ब भन्दाबढी राजस्व सङ्कलन
पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३÷ ७४ को तीन महिनामा रु .एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ ।  कार्यालयले सो आवको साउन, भदौ र असोज महिनामा रु एक अर्ब सात करोड ४९ लाख ४४ हजार राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । राजस्व सङ्कलन १४३ प्रतिशतसम्म भएको छ । जस अन्तर्गत आयकरमा रु ३६ करोड २५ लाख ८२ हजार, मूल्य...

नेप्से २३ अङ्कले घट्यो

नेप्से २३ अङ्कले घट्यो
काठमाडौँ । केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गतसाता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन एक हजार ७५९.७१ अङकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यससाता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट रु चार अर्ब १२ करोड ४० लाख १३ हजार बराबरका ४९ लाख ३...

अलैँचीको उत्पादनमा १४ प्रतिशतले वृद्धी

अलैँचीको उत्पादनमा १४ प्रतिशतले वृद्धी
पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरमा यसवर्ष कालो सुनले परिचित अलैँचीको उत्पादनमा वृद्धि भएको छ । गत सालभन्दा यसवर्ष १४ प्रतिशतले अलैँचीको उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अलँैचीमा रोग किराको प्रकोप हटेको र किसानले भएका बगान सुधार गर्दै नयाँ बगान पनि लगाएकाले उत्पादनमा वृद्धी भएको कार्यालयले जनाएको छ । गत वर्ष ६ सय २...

तामाका भाँडा बनाउने पेसा विस्थापित हँुदै

तामाका भाँडा बनाउने पेसा विस्थापित हँुदै
रामपुर(पाल्पा) । जिल्लामा विभिन्न आधुनिक प्रविधि भित्रिएसँगै पुराना प्रविधि लोप हँुदै गएका छन् ।  गाउँघरमा हातले कँुदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका छन् । यी सामानको सट्टामा अहिले बजारमा मेसिनबाट उत्पादित सामान भित्रन थालेका छन् । तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ । झडेवाका वीरबहादुर ने...