आज पनि घट्यो सुनको भाउ

आज पनि घट्यो सुनको भाउ
काठमाडौं, ४ फागुन। आज पनि सुनको भाउ घटेको छ । हिजो ५५ हजार ३ सय रहेको सुनको भाउ आज प्रतितोलामा १ सयले घटेर ५५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला ८ सय २० रूपैयाँ रहेकोमा आज पनि प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो
काठमाडौँ, ३ फागुन । सरकारले भारतबाट आयात भइरहेको विद्युत्लाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत् आयातलाई सहज बनाइने भएको छ । आज यहाँ सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवहरुको संयुक्त बैठकले ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल आयात भइरहेको...

छालाको डोकाको व्यवसाय फस्टाउँदै

छालाको डोकाको व्यवसाय फस्टाउँदै
लिबाङ (रोल्पा), ३ फागुन । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उहाँको व्यस्तता बढेको हो जिल्लामा मात्र नभई चितवन, पोखरा, काठमाडौँलगायत ठाउँका इँटाभट्टामा छालाको डोकोको माग बढ्दै गएको छ । एउटा राँगा र भैँसीको छालाबाट करि...

शिवम् सिमेन्टले शुरु ग¥यो निःशुल्क “निर्माण विज्ञ परामर्श सेवा”

शिवम् सिमेन्टले शुरु ग¥यो निःशुल्क “निर्माण विज्ञ परामर्श सेवा”
काठमाडौं । दिगो निर्माणको लक्ष्य बोकी वर्षाैं देखि ग्राहकहरुलाई गुणस्तरीय शिवम सिमेन्ट पस्कदै आएको नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले घर तथा अन्य भवन निर्माणकर्ताहरुका लागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोली मार्पmत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएकोमा यस सेवाला...

चौध करोडको सुन्तला बिक्रीे

चौध करोडको सुन्तला बिक्रीे
पोखरा, ३ फागुन । कास्कीमा यस वर्ष रु १४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यस वर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले जानकारी दिनुभयो । विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस...

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
काठमाडौं, ३ फागुन। आज सुनको भाउ घटेको छ । हिजो ५५ हजार ४ सय रहेको सुनको भाउ आज प्रतितोलामा १ सयले घटेर ५५ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला ८ सय २० रूपैयाँ रहेकोमा आज पनि प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

नियम विपरीत सवारीबाट रु ५८ हजार राजस्व सङ्कलन

नियम विपरीत सवारीबाट रु ५८ हजार राजस्व सङ्कलन
सिन्धुली, ३ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सोमबार विभिन्न स्थानमा गरेको सवारी कारबाहीबाट रु ५८ हजार राजस्व सङ्कलन गरेको छ । बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने ४० चालक तथा सवारीसाधनलाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको हो । बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने क्रम बढेको गुना...

कति छ आज सुनको भाउ ?

कति छ आज सुनको भाउ ?
काठमाडौं, २ फागुन। आज सुनको भाउमा कुनै घटबढ भएको छैन । हिजो ५५ हजार ४ सयमा कारोबार भएको सुनको भाउ आज पनि ५५ हजार ४ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला ८ सय २० रूपैयाँ रहेकोमा आज पनि प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी
तेह्रथुम, २ फागुन । जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताउनुभयो । गतवर्...

एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड अपुग

एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड अपुग
महोत्तरी, २ फागुन । आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाई करोड रकमको आवश्यकता देखिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आज बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराउनु भएको हो । पचास घर परिवार...