सहकारी अब केन्द्रीय बैंकको निगरानीमा

पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले आज सार्वजनिक गरेको नयाँ सहकारी नियमावलीमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने र निश्चित रकमभन्दा बढीको बचत दायित्व भएका सहकारी संस्थाको स्थानीय तह, प्रदेश नियामक निकाय, सहकारी वि...

पन्ध्र अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक

काठमान्डाैं / नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत बुधबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ । सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र टे«...

शेयर बजार : २२ अङ्कको वृद्धि

काठमाडौँ / लगातार घट्दै आएको शेयर बजार आज भने करिब २२ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ७० प्रतिशतले वृद्धि भएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशम...

करबृद्धि गर्ने ट्रम्पको चेतावनीपछि एसियाली शेयर बजार खस्कियो

हङकङ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिना...

पर्यटकबाट १० करोड राजस्व संकलन

सोलुखुम्बु / सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रको भ्रमाणमा आउने पर्यटकबाट नौ महिनाको अवधिमा १० करोड भन्दा बडि राजस्व संकलन गरेको छ । गाउँपालिकाले साउन देखि चैत्रको मसान्त सम्ममा १२ लाख ३६ हजार राजस्व संकलन गरेको हो । जसमा संकङलन राजस्व मध्ये ९ करोड २३ लाख १२ हजार लुक्ला पयर्टक शुल्क काउन्टर र ८९ लाख २६ हजार मन्जु पर्य...

शेयर बजार : दोहोरो अङ्कले घट्यो

पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ । नेप्से ...

करदाता सेवा कार्यालय गाईघाटले ९ महिनामा २५ करोड बढी कर संकलन

उदयपुर । आन्तरिक राजस्व करदाता सेवा कार्यालय गाईघाटले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी कर उठाउने योजना रहेको जनाएको छ । गत आर्थिक वर्षमा ३० करोड ६३ लाख ८३ हजार कर संकलन गरेकोमा चालु आर्थिक वर्षमा २५ प्रतिशत भन्दा बढी कर संकलन गर्ने योजना रहेको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले जानकारी दिए । चालु आर्थिक वर्षको गत साउन देखि च...

भारत र चीनलाई रेलमार्गले जोड्ने, दुई वर्षभित्र निर्माण शुरु

काठमाडौँ / सरकारले रेल पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । निर्माणाधीन अवस्थामा रहेका रेलमार्गलाई तीव्र गतिमा अगाडि बढाउने र निर्माण शुरु हुने तयारीमा रहेका योजनालाई सम्पन्न गर्ने योजनाका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ । सरकारले केरुङ–काठमाडौँ र काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणलाई प्राथमकितामा राखेको छ । राष्ट्रपति विद्यादेव...

वैज्ञानिक भूमि व्यवस्थापन हुने

काठमाडौँ / सरकारले वैज्ञानिक भूमि सुधारका माध्यमबाट भूमि व्यवस्थापनमा रहेका समस्यालाई समाधान गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम ल्याएको छ । सङ्घीय संसद्को आजको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । भूमिलाई क्षमता र उपयुक्तताको आधारमा वर्गीकरण गरी भूमिको उ...

नीति तथा कार्यक्रम : ‘सन् २०२२ भित्र नेपाल मध्यम आय भएको मुलुक’

काठमाडौँ / सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम ल्याएको छ । सङ्घीय संसद्को आजको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । निजी, जनस्तर र सरकारी लगानीलाई सहकार्यका आधारमा...