तमोर जलाशययुक्त जलविद्युत परियोजनाबाट करिब डेढ सय घर प्रभावित हुने

पाँचथर, १६ कात्तिक । सात सय ६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत् परियोजनाका कारण तमोर नदी किनारका करिब डेढ सय घर परिवार विस्थापित हुने भएका छन् । पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ । परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन् ।...

रु चालिस लाखको सयपत्री आयात

मोरङ, १५ कात्तिक । तिहारमा चाहिने सयपत्री फूल अधिकांश भारतबाट आयात हुने गरेको छ । नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्ष झँै यस वर्ष पनि करिब रु ४० लाखको फूल विराटनगर भित्रिएको व्यापारी बताउँछन् । तिहारमा प्रयोग गरिने फूलको माग स्थानीय नर्सरीले पूरा गर्न नसक्ने भएकाले भारतको कोलकाता र सिलगढीबाट फूल आयात गरिएका हुन् । चाडबा...

तिहारको समयमा फूलको अभाव भएपछि पाँचथरमा कृतिम फूलको ब्यापार वढ्यो

पाँचथर /तिहारको समयमा फूलको अभाव भएपछि पूर्वी पहाडि जिल्ला पाँचथर सदरमुकाम फिदिम लगायत ग्रामिण भेगका वजारमा समेत कृतिम फूलको ब्यापार वढेको छ । यस जिल्लामा ब्यवसायिक रुपमा फूलको खेती नहुने तथा शहर वजारमा फूलको अभाव हुने,फूल उन्नुपर्ने झण्झण्ट लगायतका कारण कृतिम फूलको ब्यापार वढेको हुन सक्ने ब्यवसायिहरु वताउँछन् । फिदिमका कष्मिेटीक पसल गर्दे आउनुभ...

महिन्द्रा “उदय” योजना सँगै Big Bolero Pik-UP गाडी लन्च

काठमाडौं / अग्नि इन्कर्पोरेट प्रा.लि. ले कम्पनी र आफ्ना पिक–अप ग्राहकका बिचको सम्बन्धलाई अझै प्रगढ बनाउने उद्देश्य अनुरुप ल्याएको महिन्द्रा “उदय” योजना अन्तर्गत सेवाग्राहीहरुले विभिन्न सेवा सुविधा प्राप्त गर्नुका साथै विशेष सर्भिसिङ र अन्य सेवाहरुबाट लाभान्वित भएका छन् । आफ्ना हरेक सेवाग्राहीहरुकोे सपनाको कदर गर्दै ति सपनाहरुलाई पूरा गर्ने उद्देश्य...

भारतसँगको वाणिज्य सन्धि नवीकरण

काठमाडौँ, ११ कात्तिक । नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि आजदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले विसं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो । सन्धिको धारा १२ को उपधारा ख अनुसार स्वतः आजदेखि अर्काे सात वर्षका लागि सन्...

काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समिति गठन

ताप्लेजुङ, ८ कार्तिक । ताप्लेजुङमा निर्माण हुन लागेको काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समितिको हालै गठन भएको छ । नेपाल सरकार विद्युत विकास समितिले करिव तीन वर्षको समय लगाएर भर्खरै भौगोलिक अवस्थाको सर्भे सम्पन्न गरे संगै आयोजनालाई अघि बढाउन आयोजना प्रभावित क्षेत्रका सरोकारवालाको भेलाले सरोकार समितिको गठन गरेको हो । उक्त आयोजना प्रभावित खेवाङ, प...

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

मलेखु(धादिङ), २४ असोज । खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो । अब हामी कसरी बाँच्ने ? नीलकण्ठ नगरपालिका वडा नं ७ तल्लोबेंसीका विष्णुप्रसाद कोइरालालाई यो समस्याले चिन्ता...

भारतीय र चिनियाँ तरकारी–फलफूल बुटवलमा

बुटवल २४ असोज । बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय छ ।  यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगे पनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले यस क्षेत्रको बजार ओगटेको छ । यहाँ तरकारी पाल्पा, मकवानपुर, धादिङ, सल्य...

अरुण नदीमा पुल निर्माण गर्न एसएमएस अभियान

काठमाडौँ, २३ असोज । भोजपुरको उत्तरी षडानन्द नगरपालिकाका जनताले ‘तुम्लिङ्टार–लम्सुवा–दिङला’ जोड्ने मार्गमा अरुण नदीको लम्सुवाघाटमा निर्माणाधीन पुल समयमै निर्माणका लागि दबाबस्वरुप मोबाइल सन्देश (एसएमएस) अभियान सुरु गरेका छन् । नगरवासीले दबाब समिति गठन गरी आज जिल्लाका तीन सांसद ज्ञानेन्द्रबहादुर कार्की, शेरधन राई र कृपाशुर शेर्पालाई एसएमएस गरी ध्या...

दशैँकाे मुखमा भेडा–च्याङ्ग्राको अभाव

भक्तपुर, २१ असोज । भक्तपुरमा दसँैका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा करिब दुई हजारवटा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएकामा पशु अधिकारकर्मीका नाममा एउटै समूहले छ सयवटा च्याङ्ग्रा किनेर लगेपछि अभाव भएको हो । बुधवार हेलम्बुको जङ्गलमा लगेर च्याङ्ग्रा छाडिदिने र अरूलाई पनि पशुबध नगर्न आग्रह गर्ने भन्दै आएको समूहल...