देव बिकास बैंकको ४४ करोडको हकप्रद माघको पहिलो साता

काठमडौं, २१ पुुस । देव बिकास बैंकले माघको पहिलो साता ४४ करोड रुपैयाँ भन्दा बढीको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।बैंकले दुुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ४४ लाख पाँच हजार चार सय ४० दसमलव ३९ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्न लागेको हो । बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्फत माघ नौ गतेदेखि खुल्ला हुने...

बन्द गोरखकाली उद्योग सञ्चालनका विषयमा छलफल

काठमाडौँ, २० पुस । बन्द अवस्थामा रहेका गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने विषयमा आज उद्योगमन्त्री नवीन्द्रराज जोशी र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेबीच छलफल भएको छ । उद्योग मन्त्रालयमा भएको भेटमा गोरखा मझुवा देउराली–५ स्थित सो उद्योग तत्कालै नियमित रुपमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बारेमा उहाँहर...

ओखलढुगांमा राष्ट्रिय बाणिज्य बैंकले एटिएम सेवा संचालन गर्ने

ओखलढुगां, पुस २० / राष्ट्रिय बाणिज्य बैंक ओखलढुगांले एटिएम सेवा संचालन गर्ने भएको छ ।प्रविधिको विकास संगै ग्राहकहरुको माग लाई मध्य नजर गर्दै बैकंले एटिएम सेवा संचालन गर्ने भएको हो । एटिएम सेवा संचालनका लागी आवश्यक भौतिक तयारी भईरहेको बैकले जनाएको छ । एटिएम मेसिनको प्राविधिक काम सकिएको र मेसिनलाई राख्ने भवनको लेआउट को काम भईरहेको राष्ट्यि वाणिज्य ...

अघि बढ्यो कोटेश्वर–कलङ्की सडक निर्माण

ललितपुर, १९ पुस । केही समयदेखि सुस्त रहेको कोटेश्वर–कलङ्की सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । काठमाडौँ चक्रपथ सुधार योजनाका अनुसार १० दशमलव ३९ किलोमिटर सडकमा पाँच किलोमिटर सडकको निर्माण कार्य एक वर्षभित्रमै सकिने गरी काम अगाडी बढाएको छ । बाँकी पाँच दशमलव ३९ किलोमिटर सडक अबको दुई वर्ष भित्रमा सम्पन्न हुने लक्ष्य योजना लिएको छ । सडक निर...

चन्द्रागिरिको निशुल्क बस सेवा सञ्चालनमा

काठमाडौं । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताएका छन् । क...

ग्लोबल आइएमईद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमान्डाैं / ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ अाज साेमबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुल...

११ लाख बढी आयब्याज प्रस्तुत गर्दै जनचेतना कृषि सहकारी संस्था

तेह्रथुम / तेह्रथुमको छथर हमरजुङमा रहेका जनचेतना कृषि सहकारी संस्थाले ११ लाख ८१ हजार ७ सय ३१ रुपैयाँ बराबरको आयब्याय प्रस्तुत गर्दै चौथो साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष दिल पाक्साँवाले संस्थागत प्रगती प्रतिबेदनका साथै सांगाठानिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै साधारण सभामा लेखा समिती संयोजक प्रकाश पाक्साँव...

आज पनि सुनको मूल्य ह्वातै बढ्यो

काठमाडौँ । आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ३ सय रुपैँयाले बढेर ५२ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ७ सय ६५ रूपैयाँमा कारो...

सुनको भाउ बढ्यो

काठमाडौं । अघिल्ला दुई दिनसम्म प्रतितोला ५१ हजार ८ सय रुपैयाँ रहेको सुन आइतबार सामान्य बढेको छ। प्रतितोला २ सय रुपैयाँले महँगिएर सुन ५२ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। क्रिशमस तथा नजिकिँदो अंग्रेजी नयाँ वर्षका कारण पनि सुनको मूल्यमा सामान्य परेको बताइएको छ। यद्यपी चाँदी भने प्रतितोला ५ रुपैयाँ घटेको छ। अघिल्लो ...

कति छ आज सुनको मूल्य ?

काठमाडौँ । आज सुनको भाउमा कुनै घटबढ भएको छैन ।  हिजो प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५१ हजार ८ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि कुनै घटबढ् भएको छैन । हिजो ७ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन...