सुनको मूल्य बढ्यो

काठमाडौं । तीन दिनयता सुनको मूल्य झर्ने क्रम रोकिएको छ। गत शुक्रबार ५१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आइतबार २ सयले बढेर ५१ हजार ९ सय रुपैयाँ कायम भयो। त्यस्तै सोमबार फेरि १ सय रुपैयाँ बढेर ५२ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा मंगलबार पनि सोही मूल्य निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि केही...

बसपार्क बनाउने योजना अधुरै

बागलुङ । दुई वर्षअघि सुरु भएको ‘बागलुङ बसपार्क’ निर्माण योजना अलपत्र परेको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको २५ वर्ष बित्दासमेत बागलुङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बागलुङ नगरपालिका–११ का बासिन्दाले बसपार्क बनाउन रु ७० करोड बराबरको जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क निर्माण कार्य अघि बढाइएको छैन । अवरुद्ध बनेको बसपार्क निर...

सडक खुले पनि नाका अझै खुलेन

चौतारा । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पनि नाका भने अझै खुलेको छैन । चीन सरकारले नाका खुलाउन खासै अभिरुची नदेखाएको कारण करिब २१ महिनादेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न नसकेको हो । सो क्षेत्रमा चिनियाँ पक्षले भौगर्भिक अध्ययन टोली खटाएको र ...

एकबिहानै नेपालका प्रमुख शहरहरुमा ‘नो कम्प्रोमाइज’का प्लेकार्ड, खास अर्थ यस्ताे पाे रहेछ !

काठमाडौं, ४ पौष / नेपालका विभिन्न प्रमुख शहरका चोक, अस्पताल, सार्वजनिक क्षेत्र, मन्दिर परिसर, चौर, मनोरञ्जनका स्थानहरुमा विभिन्न सन्देशमूलक प्ले कार्ड बोकेर मानिसहरु को हुन् ? किन यो प्रसङ्गका बोर्डहरु उभिएका छन् ? आखिर किन र कसका लागि यिनिहरु यस्ता बोर्डहरु बोकेका छन् त ? खासमा उनिहरुले प्रदान गर्न खोजेको सन्देश के र कसका लागि भन्ने कुरा आम मानि...

तीन करोड ५० लाखका ४७ योजना सार्वजनिक

पोखरा । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत रु तीन करोड ५० लाखको ४७ वटा योजना आज यहाँ सार्वजनिक गर्नुभएको छ । कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद अधिकारीले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा विगतका कार्यक्रमको समीक्षा र आ...

सातौँ चीन महोत्सव सुरु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम आजबाट यहाँ सुरु भयो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपालको भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओले महोत्सवको उद्घाटन गर्नु...

महायज्ञबाट झन्डै रु दुई करोड सङ्कलन

पर्वत ४ पुस । मुलुककै नमुना सामुदायिक विद्यालयको रुपमा परिचित गणेश माध्यमिक विद्यालय बलेवामा सञ्चालिन ज्ञान महायज्ञको छैटौँ दिनसम्म झन्डै रु दुई करोड सङ्कलन भएको छ । आइतबारसम्म रु एक करोड ९१ लाख सङ्कलन भएको हो । महायज्ञ मूल आयोजक समितिले दिएको जानकारी अनुसार छैटौँ दिन मात्रै रु ५३ लाख २७ हजार २६६ सङ्कलन भएको छ । छैटाँै दिन सबैभन्दा बढी रकम उपलब्...

सुनको भाउ बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। अघिल्ला केही दिनसम्म निरन्तर ओर्लिएको सुन आइतबार २ सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५१ हजार ७ सय रुपैयाँ रहेकोमा आइतबार ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ। सुनको मूल्य सामान्य बढे पनि चाँदीको मूल्य भने स्थिर छ। अमेरिकामा व्याजदर बढ्ने भएसँगै सुनको म...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधारका काम अघि बढ्दै

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पूर्वाधारका काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले आज बिहान यहाँ गरेको छलफल कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलमा पूर्वाधारका काम भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार गएको वैशाख १ गते तत्कालीन प्रधानमन्त्री त...

डोको बुनेर मासिक २५ हजार आम्दानी

पाल्पा । रामपुर नगरपालिका– १० किसानबारीका ६९ वर्षिय विष्णु विक लाई डोको नबुनेसम्म साँझ बिहान हातमुख जोर्ने समस्या छ। विकले विगत ४० वर्षदेखि यस व्यवसायलाई निरन्तरता दिँदै आएका छन्। गाउँघरमा प्रयोग हुने डोको, थुम्से र भकारी बुनेर घर घरमा बिक्रीका लागि उनी पुग्छन्। दिनमा पाँचवटा डोको बुनेर मासिक २५ हजार आम्दानी हुने गरेको विकले बताए। रामपुर क्षेत्र...