यस्ताे छ महिन्द्रा टु ह्वीलहरुको नयाँ वर्ष योजना

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ ।   महिन्द्रा टु ह्वीलरले  नयाँ वर्षको उपलक्ष्यमा “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना ल्याएकाेहाे । यस योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस क...

नयाँ वर्ष २०७५ मा यामाहाको ‘आमन्त्रण’

काठमाडौं, १ चैत / नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा उहाँले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्...

वीरगञ्जमा महिन्द्रा गाडीको लागि प्रि डेलिभरी इन्स्पेक्शन सेन्टर तथा स्पेयर पार्ट्स बिक्री केन्द्रको स्थापना

काठमाडौं / अग्नि ग्रुपले वीरगञ्जमा पि डि आई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक श्री अर्जुन प्रसाद शर्माले केन्द्रको सामुहिक रुपमा समुद्घाटन गर्नुभएको हाे । पि डि आई सेन्टरको...

भोल्भो निर्माण उपकरणका आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्सकाे इटहरी शाखा संचालनमा

इटहरी  / नेपालका लागि भोल्भो निर्माण उपकरणका आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्स प्रा.लि.ले प्रदेश नं १ अन्तर्गत इटहरीमा नयाँ शाखा संचालनमा ल्याएको छ । इटहरी - ५ पचरुखीमा ग्राहकहरुबर्गहरूकाे  उत्कृष्ट सेवाका साथै भोल्भो र एसडिएलजिका पार्टपूर्जाहरुका साथ शाखा संचालनमा ल्याएकाे हाे । कम्पनीले इटहरीमा संचालन गरेको शाखा मार्फत एक्स्प्लोर अर्थमु...

बजारमा सुजुकीको लिमिटेड एडिक्सन सिलेरियो एक्स

काठमाडौँ, २९ फागुन । सि.जि. मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरस्को आधिकारिक वितरक तथा सि.जि. होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने स्र्पोटि र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ । सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दायावाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा ...

नलगाड हाइड्रोपावर कम्पनी मुआब्जा दिन सहमत

जाजरकोट / लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रोपावर कम्पनीको निर्माण कार्य अब मुआब्जा वितरणको समस्या समाधान भएपछि सञ्चालन हुने भएको छ । विद्युत्गृह निर्माणस्थल नलगाड नगरपालिका–१ दल्लीमा बसोबास गरिरहेका १८ घरधुरी वादी समुदायले जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत वितरण गर्ने गरी सहमति भएपछि विवाद समाधान भएको हो । जिल्ला प्रशासन कार्यालय ज...

कलैयामा यामाहाको नयाँ शोरुम

काठमाडौं / नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले श्री मोटर्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइक...

सुजुकीको पहिलो रिटेल मिट सम्पन्न

काठमाडौं । सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको पहिलो रिटेलरमिट काठमाडौंमा सम्पन्न भएको छ । रिटेलमिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी थिए । सुजुकीका रिटेलरहरुको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न किसिमका इन्सेन्टिभहरुको घोषणागर्ने प्रमुख उद्धेश्य सहित सो कार्यक्रम आयोजना भएको थियो । त्यस क्रममा रिटेलरहरुले ब्यवसाय सम्वन...

नेपालकै अग्रणी महिला चालकलाई यामाहाको स्कुटर

  काठमाडौं । १०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एम ए डब्लु इन्टरप्राइजेजले नेपालकै अग्रणी, सम्भवतः पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ । ३० को दशकमै स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पु¥याउनुका साथै साथै महिला उद्यमशिलताको विकासमा महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठलाई एम...

यामाहाले नेपालमा सुरु ग¥यो ‘स्कुटर डे’

 काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो । पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ्ना सबै सर्भिस सेन्टरबाट ‘फ्रि स्कुटर वाश’को अफर दिएको थियो जसमा विभिन्न ब्रान्डका स्कुटर चढ्ने रा...